रोचकैरोचक

८ वर्षकी ख्रीष्टियान बच्चीको सन्देश— कोरोना भाइरसको समयमा प्रेम

कम्तीमा ९२% ख्रीष्टियान रहेको फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो ।[i] यो लेख तयार पार्दासम्म त्यहाँ ७०७ जनालाई कोरोना सङ्क्रमित भइसकेको छ भने ४५ जना मरिसकेका छन् । निको हुनेहरूको सङ्ख्या २८ रहेको छ भने एक जनाको अवस्था गम्भीर छ ।[ii] दुनियाँले कोरोना भाइरसको त्रासको सामना गरिरहँदा फिलिपिन्सकी ८ वर्षकी …

Read More »

निर्भिक बिशप रोमेरोको अन्त्येष्टि सभामा सारा संसारबाट २,५०,००० मानिस ओइरिए

२४ मार्च १९८० को मिति थियो । साँझ बिशप ओस्कार रोमेरोले अस्पतालद्वारा सञ्चालित एउटा मण्डलीमा प्रभु-भोजको अगुवाइ गरे । आफ्नो प्रवचन सकेर तिनी वेदीको बिच भागमा गए । तिनी बोलिरहँदा मण्डलीको सडकको सामुन्ने रहेको सडकमा रातो रङको एउटा कार आएर रोकियो । बन्दुकधारी गाडिबाट निस्केर मण्डलीको ढोकातर्फ अगाडि बढे र …

Read More »

मानिस परमेश्वरको स्वरूपमा सृजित सर्वश्रेष्ठ प्राणी हो

दार्शनिक इम्मानुएल कान्टको साँझमा हिँड्ने आदत थियो । त्यसरी हिँड्दा तिनी मनन गर्थे र विचार गर्थे । एक पटक तिनी कुनै एउटा बगैँचामा बसिरहेका थिए । तिनी एकै ठाउँमा धेरै घण्टासम्म बसिरहेका देखेर एक जना प्रहरीलाई शङ्का लाग्यो । ती प्रहरी तिनीकहाँ आएर तिनलाई प्रश्न गरे, “तपाईं के गर्दै हुनुहुन्छ …

Read More »

ख्रीष्‍टियान ईश्‍वरशास्‍त्रीबाट प्रधानमन्त्री बनेका कुपरले देशको मुहार फेरिदिए

२९ अक्टोबर १८३७ मा नेदरल्यान्डका एक जना पास्टरको घरमा एक बालकको जन्म भयो । तिनको नाउँ थियो, अब्राहाम कुपर । परिवारले तिनलाई “ब्राम” भनेर डाक्थ्यो । कुपर विश्‍वविद्यालयमा भर्ना भए र त्यस बेलाका डच विश्‍वविद्यालका प्राध्यापकहरू आधुनिकवादबाट प्रभावित थिए जसले ईश्‍वरीय प्रकाशलाई भन्दा मानवीय तर्कलाई उचाल्थ्यो । कुपर यसबाट प्रभावित …

Read More »

नासाका अन्तरिक्ष यात्री मिचेलले पूरै बाइबलको वचनलाई चन्द्रमामा पुर्‍याए

५ फेब्रुअरी १९७१ मा बाइबलले एउटा गजबको इतिहास रच्‍यो । उक्त दिन पूरै बाइबलले चन्द्रमाको धरातलमा पाइला टेकेको थियो । अगिल्ला अन्तरिक्ष उडानहरूमा पनि बाइबलका वचनहरूलाई अन्तरिक्षमा लगिएको भए तापनि उक्त दिने भने बाइबलको सम्पूर्ण वचनलाई चन्द्रमामा पुर्‍याइएको थियो । नासाका अन्तरिक्ष यात्री  इजर मिचेलले अपोल्लो १४ नामक मिसनमार्फत उक्त …

Read More »

हेन्‍री डुनान्टः जसको पहलमा अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना भयो

ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतियलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्‍री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …

Read More »

प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले जोसका साथ बाइबल पढ्ने गर्थे

हामीले इतिहासका महान्‌तम वैज्ञानिकहरूको बारेमा सोच्दा सर आइज्याक न्युटनको नाउँ तुरुन्तै आउँछ । ख्रिस्टाब्द १६४२ मा इङ्गल्यान्डमा जन्मेका तिनी गणितज्ञ, खगोलविद्, ईश्वरशास्त्री, भौतिकशास्त्रीसाथै लेखक थिए । तिनी वैज्ञानिक क्रान्तिका एक महत्त्वपूर्ण पात्र मात्र नभई मानव इतिहासकै सर्वाधिक प्रभावशाली वैज्ञानिकहरूको सूचीमा पनि पर्छन् । १६८७ मा पहिलो पटक प्रकाशित प्रिन्सिपिया नामक …

Read More »

वैज्ञानिक केप्लरले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन्

ख्रिस्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तीनवटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक नियमहरू” भनिन्छ । ग्रहहरू सिद्ध वृत्तमा रही घुम्छन् भन्ने प्राचीन अरस्तुको सिद्धान्त केप्लरको गणितीय गणनाको …

Read More »

परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”

जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर तिनी निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनुपरेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए । ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको …

Read More »

संसारकै सर्वाधिक ठुलो पुस्तकालयमा बाइबल अत्यधिक सुन्दर छ

ख्रिस्टाब्द १७५१ मा जन्मेका जेम्स म्याडिसन अमेरिकाका चौथा राष्ट्रपति बने र तिनले १८०९-१८१७ सम्म शासन गरे । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित लाइब्रेरी अफ कङ्ग्रेस नामक पुस्तकालयको सृजना गर्ने अवधारणाको श्रेय यिनै जेम्सलाई जान्छ जसले पहिलो पटक १७८३ मा यस्तो किसिमको पुस्तकालयको सृजना गर्ने प्रस्ताव राखेका थिए । …

Read More »

Powered by Youth Circle