विज्ञान

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको तलाउ पत्ता लाग्यो

बाइबलमा तीन पटक सिलोआमको तलाउको उल्लेख गरिएको छ (नहेम्याह ३:१५; यशैया ८:६ [शिलोको पानी] र यूहन्ना ९:७) । यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा यस तलाउको निर्माण गरेका थिए (२ राजा २०:२०) । गीहोन नदीको माथिल्लो मूललाई थुनेर १,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले सिलोआमको तलाउमा पानी ल्याएका थिए (२ …

Read More »

२,८०० वर्ष पुरानो बाइबलीय राजा आहाजको छाप फेला पारियो

मत्तीको सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा सूचीकृत राजाहरूमध्ये एक हुन्, आहाज । तिनी यहूदाका एघारौँ राजा थिए जसले ७४१–७२६ ख्रिस्टपूर्वसम्म शासन गरे । तिनी योतामका छोरासाथै उत्तराधिकारी थिए । तिनी यहूदाका राजा हुँदा २० वर्षका थिए र तिनले १६ वर्षसम्म शासन गरे । तर “तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा …

Read More »

बाइबलीय पात्र बालामको शिलालेख पत्ता लाग्यो

गन्ती २२-२४ अध्यायहरूले बालामको कथालाई वर्णन गर्छन् । बओरका छोरा बालामसित भविष्यवाणी बोल्ने क्षमता थियो । बालाम एक गैरइस्राएली अगमवक्ता थिए । इस्राएलीहरू प्रतिज्ञाको देशतर्फ प्रस्थान गर्दै थिए । तिनीहरू अगाडि बढिरहेको खबरले मोआबका राजा बालाक भयभीत भए र इस्राएलीहरूलाई सराप दिन अगमवक्ता बालामलाई भाडामा लिने निधो गरे तिनले । …

Read More »

आधुनिक वैज्ञानिक खोजहरूले हामीलाई उत्पत्तिको पुस्तकमा डोर्‍याएका छन्

शून्यताबाट कुनै कुरोको उदय हुन सक्छ भनी दाबी गर्नु भनेको जादुभन्दा पनि खराब हो । एउटा जादुगरले टोपीभित्रबाट खरायो निकाल्दा कमसे कम त्यहाँ पहिले नै जादुगर र टोपी त हुन्छन् । शून्यताबाट कहिल्यै स्वतः कुनै वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन । दिन प्रतिदिनको हाम्रो अनुभवले यसलाई पुष्टि गर्दछ । …

Read More »

बुद्धिमान् संरचनाका ४ ओटा उदाहरण

पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्‍क पार्छन् । १. पृथ्वीको परिक्रमण तपाईंले कुनै अफिसको टेबुलमा राखिएको …

Read More »

Powered by Youth Circle