विज्ञान

बाइबलमा अभिलिखित गिबोनको पोखरी पत्ता लाग्यो

२ शमूएल २:१२–१७ मा लेखिएको छ, “नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे । अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे । तिनीहरूले एक–अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे । अबनेरले योआबलाई …

Read More »

कैयाफा अस्थिबाकस: येशूको जीवनीसित जोडिएको २,००० वर्ष पुरानो खोज

आजभन्दा ३० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९९० मा पहिलो शताब्दीको एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज पत्ता लाग्यो । संसारको एउटा प्राचीनतम सहर यरूशलेमको दक्षिणमा पर्ने पिस फोरेस्ट नामक जङ्गलमा एउटा अस्थिबाकस फेला पारियो जसलाई कैयाफा अस्थिबाकस नाउँ दिइएको छ । चुन–ढुङ्गाले बनेको उक्त अस्थिबाकसमा आरमेइक भाषामा प्रस्ट रूपमा “कैयाफाका पुत्र योसेफ” भनेर …

Read More »

कारेसेको सिलिन्डरः बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो पुरातात्त्विक खोज

कोरेसको सिलिन्डर प्राचीन माटोले बनेको एउटा सिलिन्डर हो जसमा फारसका राजा कोरेसको नाउँ उल्लेख गरिएको छ । ख्रिस्टाब्द १८७९ मा मेसोपोटामियाको बेबिलोन (अर्थात् आधुनिक इराक) मा यसलाई पत्ता लगाइएको हो । छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बनाइएको यस सिलिन्डरलाई अहिले ब्रिटिस सङ्ग्राहलयमा राखिएको छ । ५३९ ख्रिस्टपूर्वमा फारसले …

Read More »

विश्वास र विज्ञानको सम्बन्धबारे १६ ओटा शानदार भनाइ

मेरो विज्ञानले मलाई संसार विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा ज्यादै जटिल छ भन्ने निष्कर्षमा पुर्‍यायो । अस्तित्वको रहस्यलाई म केवल अलौकिकताद्वारा बुझ्न सक्दछु । अलान स्यान्डेज, खगोलविद् विज्ञानले हामीलाई कार र चालक मात्र उपलब्ध गराउँछ तर कहाँ हाँक्ने भनेर यसले हामीलाई बताउँदैन । जर्ज लन्डवर्ग, समाजशास्त्री धर्मविनाको विज्ञान लङ्गडो हुन्छ र …

Read More »

अकस्मात् पत्ता लाग्यो बाइबलीय विवरणको पुष्टि गर्ने २,७०० वर्ष पुरानो शिलालेख

ख्रिस्टाब्द १८८० मा जेकब स्पाफोर्ड नाउँ गरेका जवान ठिटोले यरूशलेमको पूर्वपट्टि पर्ने सिलवान गाउँमा एउटा शिलालेख फेला पारे जसलाई सिलोआमको शिलालेख भनिन्छ । सिलोआम तलाउमा पानी लैजाने सुरुङ पार गर्ने क्रममा तिनले अकस्मात् उक्त शिलालेख पत्ता लगाएका थिए । यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा सिलोआम तलाउको निर्माण गरेका थिए …

Read More »

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको ३,५०० वर्ष पुरानो जाति पत्ता लाग्यो 

पुरानो करारको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एउटा जातिको नाउँ हो— हित्ती । कैयौँ वर्षसम्म बाइबलभन्दा बाहिर यस जातिको बारेमा पुरातत्त्वविद्साथै इतिहासकारहरूलाई केही थाहा थिएन । त्यसैले बाइबलका आलोचकहरूले भन्ने गर्थे कि बाइबलमा हित्ती जातिको उल्लेख बाइबल मिथ्या हो भन्ने प्रमाण हो । बाइबलभन्दा बाहिर अन्य ऐतिहासिक दस्ताबेजहरूमा पनि उल्लेख …

Read More »

फेला पर्‍यो क्रूसमा टाँग्न प्रयोग गरिएको काँटी

“जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे” (लूका २३:३३) । यूहन्ना लेख्छन्, “तब सिपाहीहरू आए र उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको” (१९:३२) । येशूको क्रुसारोहणको सम्बन्धमा सुसमाचारीय विवरणहरूमा कमसे कम दुईवटा त्रुटि छन् भन्ने बाइबलका आलोचकहरूको दाबी थियोः (१) क्रूसमा …

Read More »

राजा हिजकियाको २,७०० वर्ष पुरानो छाप फेला पारियो  

ख्रिस्टाब्द २००९ मा यरूशलेममा माटोबाट बनेको एउटा छाप पत्ता लगाइयो जसमा बाइबलीय राजा हिजकियाको नाउँ उल्लेख गरिएको छ । उक्त छापमा प्राचीन हिब्रू भाषामा लेखिएको छ, “यहूदाका राजा आहाज [का छोरा] हिजकियाको” । डा. एलियाट मजरको नेतृत्वमा गएको पुरातत्त्वविद्हरूको टोलीले उक्त छाप फेला पारेको हो । पुरातत्त्वविद्हरूले पत्ता लगाएका इस्राएल …

Read More »

२,८०० वर्ष पुरानो बाइबलीय राजा आहाजको छाप फेला पारियो

मत्तीको सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा सूचीकृत राजाहरूमध्ये एक हुन्, आहाज । तिनी यहूदाका एघारौँ राजा थिए जसले ७४१–७२६ ख्रिस्टपूर्वसम्म शासन गरे । तिनी योतामका छोरासाथै उत्तराधिकारी थिए । तिनी यहूदाका राजा हुँदा २० वर्षका थिए र तिनले १६ वर्षसम्म शासन गरे । तर “तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा …

Read More »

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएका राजा पत्ता लाग्यो

नाबोनिदस नव–बेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नव–बेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ बाइबलेतर इतिहासले तिनलाई नै नव–बेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएका जस्ता देखिन्छन्, “बेलसजर राजाले …

Read More »

Powered by Youth Circle