सातौँ-छैटौँ शताब्दी ख्रिस्टपूर्वका अगमवक्ता इजकिएलले लेखे, “किनकि हरेक जीवित प्राण मेरै हो— बाबु र छोरा दुवै एकैजस्तै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्छ” (१८:४) । तर प्राण (वा आत्मा) अमरणशील छ भनी बाइबलले प्रस्ट रूपमा सिकाउँछ । उदाहरणार्थ, पत्रुस लेख्छन्, “तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको …
Read More »बाइबल
किन येशूले पत्रुसलाई शैतान भन्नुभयो (मर्कूस ८:३३) ?
येशूले पत्रुसलाई यसो भनी हप्काउनुभयो, “तर फर्केर आफ्ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्काउनुभयो, ‘ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन, तर मानिसपट्टि छ'” (मर्कूस ८:३३) ? किन येशूले पत्रुसलाई शैतान भन्नुभयो ? येशूले आफ्नो मृत्यु र पुनरुत्थान आवश्यक थियो भनी आफ्ना चेलाहरूलाई भर्खरै बताउनुभएको थियो, “मानिसको …
Read More »मरिसकेकी बालिकालाई येशूले किन ‘सुतेकी’ भन्नुभयो (लूका ८:५१-५२) ?
लूकाले व्यक्त गरेका छन्, “जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन । सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्नुभयो, ‘नरोओ, त्यो मरेकी छैन, तर सुतेकी छे'” (लूका ८:५१-५२) । बालिका मरिसकेकी थिइन् किनकि पद …
Read More »येशू निष्पाप हुनुहुन्थ्यो भने कसरी पाप बनाइनुभएको हुन सक्छ (२ कोरिन्थी ५:२१) ?
पावलका अनुसार येशू पाप बनाइनुभयो, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) । यस पदमा ‘पाप नचिन्नुहुने’ व्यक्ति येशू हुनुहुन्छ जो हाम्रो खातिर पाप बनाइनुभयो । धर्मशास्त्रको प्रस्ट शिक्षाअनुसार येशू पापरहित हुनुहुन्छ । त्यसो हो भने कसरी पाप बनाइनुभएको …
Read More »“जससँग छ त्यसलाई दिइनेछ” (मर्कूस ४:२५) भन्नुको मतलब के हो ?
येशूले भन्नुभयो, “किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ? यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्हरूको बारेमा । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो …
Read More »किन एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन ?
नेपाली बाइबलमा एस्तरको पुस्तक सत्रौँ पुस्तक हो । बाइबलका ६६ ओटा पुस्तकमध्ये दुईवटा स्त्रीको नाउँबाट राखिएको छ: रूथ र एस्तर । पूरै बाइबलमा एस्तरको पुस्तक मात्र यस्तो पुस्तक हो जहाँ परमेश्वरको नाउँ उल्लेख भएको छैन । एस्तरको पुस्तकमा एस्तरको कथा पाइन्छ । पुस्तकअनुसार साधारण यहूदी एस्तर रानी बन्न पुगिन् । …
Read More »किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो (मत्ती १५:२६) ?
येशू टुरोस र सीदोनको इलाकामा जानुभयो जुन गैरयहूदी क्षेत्र थियो । एक जना कनानी स्त्री येशूकहाँ आइन् र आफ्नी छोरीको चङ्गाइको निम्ति उहाँलाई बिन्ती गरिन् । येशूले उनलाई जवाफ दिनुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन” (मत्ती १५:२६) । किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो ? के यो …
Read More »के जन्मैको दृष्टिविहीन मानिस आमा-बुबाको पापको कारण दृष्टिविहीन जन्मिएको थियो (यूहन्ना ९:१-७) ?
येशू यरूशलेममा जाँदै गर्नुहुँदा उहाँले एक जना जन्मैदेखिको दृष्टिविहीन मानिसलाई देख्नुभयो । तब चेलाहरूले सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?” (पद २) । चेलाहरूको प्रश्नबाट तिनीहरूको दृष्टिकोण झल्कन्छ । बाइबलीय समयका यहूदी ईश्वरशास्त्रीहरूका अनुसार जन्मैदेखिको अपाङ्गताका लागि दुईवटा कारण थिए: (१) प्रसव-वेदनापूर्वको पाप …
Read More »ढोका थुनेर प्रार्थना गर भन्नुहुँदा येशूको भनाइको तात्पर्य के थियो (मत्ती ६:६) ?
येशूले गोप्य रूपमा प्रार्थना गर्न आज्ञा दिनुभयो, “तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ” (मत्ती ६:६) । के हाम्रो प्रार्थना गुप्तमा नै हुनुपर्छ ? के ख्रीष्टियानहरूले सार्वजनिक रूपमा प्रार्थना चढाउन सक्दैनन् …
Read More »पावलको शरीरमा भएको काँढो के थियो (२ कोरिन्थी १२:७) ?
पावलको शरीरमा एउटा काँढो दिइएको थियो भनी तिनले लेखे, “तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढो मेरो शरीरमा दिइयो” (२ कोरिन्थी १२:७) । तर तिनको शरीरमा दिइएको काँढोचाहिँ के थियो ? यहाँ ‘शरीर’ को लागि जुन ग्रिक शब्दको …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 