बाइबल

एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदेऊ भन्नुको मतलब के हो (मत्ती ५:३९) ?

येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने, येशूको …

Read More »

येशूले “यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन” (मत्ती २४:३४) भन्नुहुँदा ‘यो पुस्ता’ को अर्थ के हो ?

मत्तीको सुसमाचारमा उल्लिखित ५ ओटा उपदेशमध्ये एउटालाई जैतुने उपदेश (मत्ती २४-२५) को नाउँले चिनिन्छ । येशूले जैतुन डाँडामा बसेर शिक्षा दिनुभएकोले यसलाई जैतुने उपदेश भनिएको हो । यस प्रवचनमा येशूले अन्त्यका चिन्हहरूको बारेमा बताउनुभएको छ । मत्तीको सुसमाचारमा सविस्तार वर्णन पाइने भए तापनि मर्कूस १३ र लूका २१ अध्यायमा पनि …

Read More »

बाइबलीय राजाको उल्लेख गर्ने २,८०० वर्ष पुरानो स्मारक पाइयो

ख्रिस्टाब्द १८४६ मा पुरातत्त्वविद् अस्टिन हेन्‍री लेयार्डले एउटा स्मारक फेला पारे जसलाई शलमनेशर तृतीय अश्वेत स्मारक नाउँ दिइएको छ । यस स्तम्भलाई ८२५ ख्रिस्टपूर्वमा तयार पारिएको थियो । यसको अर्थ हुन्छ कि यो आजभन्दा झन्डै २,८०० वर्ष पुरानो ऐतिहासिकसाथै पुरातात्त्विक महत्त्व बोकेको खोज हो । सार्वजनिक स्तम्भको रूपमा खडा गरिएको …

Read More »

परमेश्वरको वचनका ७ ओटा प्रतीक

परमेश्वरको वचन केजस्तो छ ? बाइबलमा उहाँको वचनलाई विभिन्न वस्तुहरूसित तुलना गरिएको छ । ती हरेक प्रतीकले उहाँको वचनको प्रकृति र शक्तिलाई व्यक्त गर्छन् । हामी यहाँ त्यस्ता ७ ओटा प्रतीकलाई ध्यान दिने छौँ । १. उहाँको वचन आगोजस्तो छ (यर्मिया २३:२९)    यर्मिया २३:२९ मा परमप्रभु प्रश्न गर्नुहुन्छ, “के …

Read More »

के कसैलाई ‘तँ मूर्ख’ भन्दैमा कोही नरकको आगोमा पर्ने जोखिममा हुन्छ (मत्ती ५:२२) ?

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ । तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ” (मत्ती ५:२२) । तर येशू आफैले धार्मिक अगुवाहरूलाई …

Read More »

बाइबलको विषयमा चाखलाग्दा १३ ओटा भनाइ (भाग ३)

अन्य कुनै पनि सेकुलर इतिहासमा भन्दा बाइबलमा प्रामाणिकताको प्रस्ट सङ्केतहरू बेसी पाइन्छन् । सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ प्रकृतिको पुस्तक [बाइबल] स्पष्टतः बुझिने गणितको भाषामा लेखिएको छ । ग्यालिलियो ग्यालिली, भौतिकशास्त्री, गणितज्ञसाथै खगोलविद् इङ्गल्यान्डमा दुईवटा पुस्तक छनः बाइबल र सेक्सपिएर । इङ्गल्यान्डले सेक्सपिएरलाई निर्माण गर्‍यो तर बाइबलले इङ्गल्यान्डलाई । भिक्टर …

Read More »

कसरी मोशाले परमेश्वरसित आमनेसामने कुरा गर्न सके (प्रस्थान ३३:११) ?

प्रस्थान ३३:२० अनुसार परमेश्वरको अनुहार हेर्ने व्यक्तिको जीवनमा घातक परिणाम आइपर्छ, “अनि उहाँले भन्‍नुभयो, ‘तर तैंले मेरो अनुहार हेर्न सक्‍दैनस्‌, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्‍दैन’ ।” तर मोशाले परमेश्वरसित आमनेसामने कुराकानी गर्थे भनी उही अध्यायमा लेखिएको छ, “परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्‍थ्‍यो, जसरी कोही आफ्‍ना मित्रसित …

Read More »

बाइबलबारे १३ ओटा घतलाग्दा भनाइ (भाग २)

बुद्धिमान् हुन बाइबल पढ्नुहोस्; सुरक्षित हुन यसमाथि विश्वास गर्नुहोस्; पवित्र हुन यसलाई पालन गर्नुहोस् । फ्रान्सिस डे सेल्स, बिशप यो कारागाररुपि संसारमा बाइबल एउटा झ्याल हो जसद्वारा हामी अनन्ततालाई हेर्न सक्छौँ । तिमोथी ड्विट बाइबलले मेरो इच्छालाई पुनः निर्देशन गर्छ; मेरा भावनाहरूलाई शुद्ध पार्छ; मेरो समझलाई प्रबुद्ध तुल्याउँछ; अनि मेरो …

Read More »

पत्रुस र अन्द्रियासको घर कहाँ थियो— कफर्नहुममा वा बेथसेदामा ?

मर्कूसका अनुसार पत्रुस र अन्द्रियासको घर कफर्नहुममा थियो, “तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो । … अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो” (मर्कूस १:२१,२९) । तर यूहन्नाका अनुसार पत्रुस र अन्द्रियासको घर बेथसेदामा थियो, “अन्द्रियास …

Read More »

बाइबलको विषयमा १५ ओटा मन छुने भनाइ (भाग १)

बाइबल परमेश्वरको बारेमा लेखिएको मानिसको वचन होइन तर मानिसको बारेमा लेखिएको परमेश्वरको वचन हो । जोन बार्थ धेरै किताबहरू पढ्नुहोस् तर बाइबलअनुसार जिउनुहोस् । चार्ल्स स्पर्जिअन, पास्टर, लेखकसाथै प्रचारक हाम्रो ज्ञान बढाउनलाई नभई हाम्रो जीवन रूपान्तरण गर्नलाई बाइबल दिइयो । डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक जब धर्मशास्त्र बोल्छ परमेश्वर …

Read More »

Powered by Youth Circle