डायोक्लिसन रोमका सम्राट् थिए जसले ख्रिस्टाब्द २८४-३०५ सम्म शासन गरे । आफ्नो शासनकालमा तिनले ख्रीष्टियानहरूमाथि उग्र सतावट खन्याए । इतिहासकार युसेबियसले तिनको बारेमा लेखेका छन्, “जताततै राजकीय उर्दीहरू प्रकाशित गरिए जसअनुसार मण्डलीहरू पूर्ण रूपमा भत्काइनुपर्थ्यो भने बाइबल धर्मशास्त्रहरू आगोद्वारा नष्ट गरिनुपर्थ्यो ।”[i] कसैको हातमा बाइबलको प्रति फेला पारिएको खण्डमा जलाइनलाई …
Read More »बाइबल
बाइबल— अनेकतामा एकता भएको
संसारका सबै पुस्तकमध्ये बाइबल विविध क्षेत्रहरूमा फरक छ । तीमध्ये एउटा क्षेत्र हो, बाइबलको एकत्व । पुरानो करारमा उनन्चालिस र नयाँ करारमा सत्ताइसवटा गरी बाइबलमा जम्माजम्मी छैँसट्ठी ओटा पुस्तक छन् । पञ्चग्रन्थ भनेर चिनिने मोशाद्वारा लिखित बाइबलका अगिल्ला पाँचवटा पुस्तक (उत्पत्ति-व्यवस्था) सम्भवत: १४०० ख्रिस्टपूर्वतिर लेखिए । प्रकाशको पुस्तक बाइबलको सबैभन्दा …
Read More »बाइबल— संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक
संसारमा सबैभन्दा बढी पढिने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी बिक्री-वितरण हुने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक कुन हो ? यी सबैको जवाफ हुन्छ, बाइबल । चाहे आख्यान होस् वा आख्यानेतर अन्य कुनै पनि पुस्तक प्रचार-प्रसारमा बाइबलको नजिक पनि आएको छैन । हरेक वर्ष …
Read More »बाइबल— संसारमा सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको पुस्तक
एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने कामलाई अनुवाद भनिन्छ ।[i] हिब्रू, आरमेइक र ग्रिक गरी बाइबललाई तीनवटा मूल भाषामा लेखिएको थियो तर आज हजारौँ भाषामा बाइबलको वचन उपलब्ध छ । विकिपिडियाअनुसार अक्टोबर २०१८ सम्ममा पूरै बाइबललाई ६८३ ओटा भाषामा, नयाँ करारलाई थप १,५३४ ओटा भाषामा र यसका अंशहरूलाई थप १,१३३ …
Read More »येशू यस धरतीमा किन आउनुभयो— तरवार चलाउन वा शान्ति ल्याउन ?
येशू यस धरतीमा तरवार चलाउन आउनुभयो (मत्ती १०:३४) कि शान्ति ल्याउन (यूहन्ना १४:२७) ? मत्ती १०:३४ मा प्रभु येशूले भन्नुभयो, “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान । शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ ।” जब कि अर्को ठाउँमा येशूले भन्नुभएको छ, “शान्ति म तिमीहरूसँग छोडिराख्छु …
Read More »नोकरको चङ्गाइको निम्ति बिन्ती गर्न को गए— कप्तान वा धर्म-गुरुहरू ?
कप्तानको नोकरको चङ्गाइको निम्ति येशूलाई बिन्ति गर्न को गए— कप्तान आफै (मत्ती ८:५) वा यहूदी धर्म-गुरुहरू (लूका ७:३) ? एक पटक येशू कफर्नहुममा प्रवेश गर्नुहुँदा उहाँलाई एक जना कप्तानको नोकरको चङ्गाइको लागि बिन्ति गरियो । यो कथालाई मत्ती (८:५-१३) र लूका (७:१-१०) दुई जना सुसमाचारीय लेखकले अभिलिखित गरेका छन् । …
Read More »यहूदा इस्करियोत कसरी मर्यो— आत्महत्याबाट वा भुँडी फुटेर ?
मत्तीको विवरणअनुसार यहूदा इस्करियोतले आत्महत्या गर्यो (मत्ती २७:१-५) भने प्रेरितको पुस्तकअनुसार त्यसको भुँडी फुट्यो (प्रेरित १:१८) । यी दुईवटा खण्डलाई तुलनात्मक रूपमा अध्ययन गर्दा के यी बेमेल देखिँदैनन् र ? वास्तवमा यहूदा इस्करियोतको मृत्यु कसरी भयो ? यहूदा इस्करियोतको मृत्युको सम्बन्धमा मत्तीले लेखेका छन्, “तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर …
Read More »मरियमका पति योसेफ कसका छोरा थिए— याकूबका वा एलीका ?
येशूकी आमा मरियमका पति योसेफ कसका छोरा थिए ? मत्तीको सुसमाचारअनुसार योसेफ याकूबका छोरा थिए (मत्ती १:१६) भने लूकाको विवरणमुताबिक तिनी एलीका छोरा थिए (लूका ३:२३) । मत्ती १:१६ ले बताउँछ, “याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन् । यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन् ।” …
Read More »कति जना अपराधीले येशूको अपमान गरे— एक जनाले वा दुवै जनाले ?
प्रभु येशू ख्रीष्ट क्रूसमा झुन्ड्याइनुहुँदा उहाँका दायाँ र बायाँ दुई जना डाँका पनि उहाँसँगै क्रूसमा टाँगिएका थिए । एक जनाले वा दुवै जनाले येशूको अपमान गरे भन्ने सम्बन्धमा सुसमाचारका विवरणहरू बेमेल भएका जस्ता देखिन्छन् । मत्ती— “अनि उहाँसँग क्रूसमा झुन्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे” (मत्ती २७:४४) …
Read More »मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग ४)
तिनको नाउँ हो, कोडी हफ । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले, खाना र ड्रग्सको लागि पैसा जुटाउन । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परे । हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; …
Read More »