Recent Posts

लाश गाड्ने वा जलाउने विषयमा बाइबलले के भन्छ ?

२० नोभेम्बर २०११ (अर्थात् २०६८ साल मंसिर ४ गते) आइतबारका दिन रातको ८ बजेर ५९ मिनेट जाँदा काठमान्डौको कलङ्कीस्थित सहिद मेमोरिएल अस्पतालमा ९० वर्षको दीर्घायुमा मेरा पिता मान बहादुर अधिकारी प्रभुमा सुत्नुभयो । भोली पल्ट चर्चमा अन्त्येष्टिको कार्यक्रम गरी दफनको लागि हामीले मृत शरीरलाई ट्रकद्वारा ७ घण्टाको यात्रा गरी आफ्नो …

Read More »

इस्राएलको बारेमा बाइबलीय भविष्यवाणी

वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे …

Read More »

फ्लोरेन्स नाइटिङ्गेल— जसले प्रभु येशूबाट मानिसहरूको सेवा गर्ने प्रेरणा पाइन्

“हातमा बत्ती लिएकी केटी” को उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रिस्टाब्द १८२० मा इटालीमा भएको थियो । आज विश्वले उनलाई आधुनिक नर्सिङ पेसाको संस्थापकको रूपमा आदर गर्दछ । मानव-जातिको स्वास्थ्यको रेखदेखमा उनले अपार योगदान पुर्‍याएकी छन् । रातमा पनि हातमा बत्ती लिएर घाइतेहरूको सेवा पुर्‍याएकी हुनाले उनलाई “हातमा बत्ती लिएकी …

Read More »

आधुनिक संसारमा नास्तिकवादको उत्थान र पतन

इङ्गल्यान्डको अक्सफोर्ड सहरमा अक्सफोर्ड युनिएन नामक एउटा समाज छ जुन वादविवादको लागि प्रख्यात छ । अक्सफोर्ड विश्वविद्यालयले विचारलाई अगाडि बढाउने माध्यमको रूपमा वादविवादलाई सधैँ इनाम दिँदै आएको छ । ख्रिस्टाब्द २००० मा यसै समाजमा अलिस्टर म्याकग्रेथले नास्तिकवादबारे ऐतिहासिक विवाद प्रस्तुत गरे । त्यही प्रस्तुतीकरणलाई काँटछाँट गरी तिनले २००४ मा The …

Read More »

दृष्टान्तविना येशूले “केही पनि भन्‍नुभएन” (मत्ती १३:३४) भन्नुको मतलब के हो ?

दृष्टान्तविना येशूले केही भन्नुभएन भनी मत्ती लेख्छन्, “येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो । विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन” (१३:३४) । तर येशूले दृष्टान्तविना पनि धेरै कुरा भन्नुभएको तथ्य काँचझैँ छर्लङ्ग छ । उदाहरणको लागि, डाँडाको उपदेश (मत्ती ५-७) लाई लिन सकिन्छ जहाँ उहाँले विनादृष्टान्त लामो उपदेश दिनुभयो …

Read More »

क्रोध गर्नु पाप हो भने कसरी परमेश्वर क्रोधले भरपूर हुन सक्नुहुन्छ (नहूम १:२) ?

गलाती ५:१९-२१ मा पावलले पाप स्वभावका कामहरूको सूची दिएका छन् जसमध्ये एउटा हो, क्रोध । हामीलाई रिससाथै क्रोध त्याग्न आव्हान गरिएको छ, “तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली” (कलस्सी ३:८) । रिस मूर्खहरूको अंश हो, “मनमा झट्टै नरिसाऊ, किनभने …

Read More »

परमेश्वरको अस्तित्वलाई देखाउने हालै पत्ता लागेका तीनवटा वैज्ञानिक खोज

विज्ञानका इतिहासकार फ्रेडरिक बर्नहाम अवलोकन गर्छन्, “परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भन्ने अवधारणा विगत १०० वर्षको कुनै पनि समयमा भन्दा आज निकै आदरणीय परिकल्पना हो ।” फ्रेडरिकको भनाइ कति साँचो छ भनी बुझ्न मदत गर्ने एउटा कृति हालै बजारमा आएको छ । वैज्ञानिक जगत्‌मा देखा परेको यो अति नै प्रभावशाली पुस्तकको …

Read More »

येशूलाई वाहियात ठान्ने पीएचडी गरेकी नास्तिक लेखिका येशूद्वारा नै परिवर्तित

“२८ वर्ष पुग्दा म समलिङ्गी थिएँ भनी मैले साहसपूर्वक घोषणा गरेँ । अङ्ग्रेजी साहित्य र सांस्कृतिक अध्ययनमा मैले विद्यावारिधि सक्नै लागेकी थिएँ ।” यो The Secret Thoughts of an Unlikely Convert: An English Professor’s Journey into Christian Faith नामक पुस्तकमा रोजारिया बटरफिल्डद्वारा व्यक्त भनाइ हो । यो उनको आत्मकथा हो …

Read More »

ख्रीष्टियानहरूलाई घृणा गर्ने हिन्दु गुरु ख्रीष्टियान गुरुमा परिणत

रबीले ख्रीष्टियानहरूलाई घृणा गर्थे र आफू कहिल्यै ख्रीष्टियान नबन्ने प्रतिज्ञा गरेका थिए, “म कहिल्यै ख्रीष्टियान बन्ने छैनँ । मेरो मृत्युशैय्यामा पनि बन्दिनँ । म हिन्दु भएर जन्मेँ र हिन्दै भएरै मर्ने छु ।” यो Death of a Guru: A Remarkable True Story of one Man’s Search for Truth नामक पुस्तकबाट …

Read More »

येशू किन तेस्रो दिनमा पुनरुत्थान हुनुभयो ?

येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ” (मत्ती १२:४०) । अर्को ठाउँमा उहाँले भन्नुभयो, “यस मन्‍दिरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु । … जुन मन्‍दिरको विषयमा उहाँ …

Read More »

सबै मानिसको मृत्युभन्दा येशूको मृत्यु कसरी फरक छ ?

मानिस जन्मेपछि मर्छ तर येशूको मृत्युको विषयमा अध्ययन गर्दा अन्य कुनै पनि मानिसको मृत्युभन्दा उहाँको मृत्यु फरक भएको देखिन्छ । निम्न लिखित चारवटा तथ्यले उहाँको मृत्युलाई सबै मानिसको मृत्युभन्दा फरक तुल्याउँछ भन्ने मेरो बुझाइ रहेको छ । १. येशूको मृत्युबारे सैयौँ वर्ष पहिले भविष्यवाणी गरियो कसैले पनि कुनै पनि व्यक्तिको …

Read More »

के येशू क्रूसमा बेहोस मात्र हुनुभएको थियो ?

भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले एउटा भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए । तिनका अनुसार, “उहाँलाई केवल चोट लागेको थियो र उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो ।”[i] इस्लाम धर्मको धर्मशास्त्र कुरआनअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुन्ड्याइयो; …

Read More »

अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकार कोलसनले येशूमा नयाँ जन्म पाए

यात्रा गर्दा पनि विद्युतीय किताबहरू बोक्नु मेरो आदत हो । यात्राको क्रममा मैले Born Again नामक पुस्तक पढ्दै थिएँ । लाखौँ मानिसको जीवनमा आशा ल्याउन  सफल यो पुस्तक येशू ख्रीष्टको प्रेम र शक्तिद्वारा रूपान्तरित मानिसको कथा हो । यो चार्ल्स कोलसनको रूपान्तरणबारे लिखित आत्मकथा हो । तिनले शक्ति, ख्याति, स्वतन्त्रता …

Read More »

बाइबलको पहिलो पदबारे तपाईंले जान्नुपर्ने ५ ओटा कुरा

नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको छः “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । सृष्टिसम्बन्धी यस कथनसहित बाइबलीय कथाको आरम्भ हुन्छ । बाइबलको यस पहिलो पदमा अभिलिखित केवल ७ ओटा शब्दबाट थुप्रै सत्यता बाहिर आउँछन् । यस पदबारे तपाईंले ५ …

Read More »

येशू पनि हिन्दु रे!

साझा प्रकाशनद्वारा प्रकाशित वेदमा के छ ? नामक पुस्तकमा डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी [येशू] हिन्दु नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ । अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए ? यस प्रश्नको …

Read More »

Powered by Youth Circle