झन्डै दुई हजार वर्षअगि मानवीय चोलामा येशूको आगमन विविध दृष्टिकोणबाट ठिक समयमा भएको थियो । गएको लेखमा तपाईंले सञ्चारको दृष्टिकोणबाट यस ग्रहमा उहाँको प्रवेश ठिक समयमा भएको थियो भनी पढ्नुभयो भने यहाँ हामी भौगोलिक दृष्टिकोणबाट ठिक समयमा थियो भनी हेर्ने छौँ । २. भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको …
Read More »Recent Posts
के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग १)
पावलद्वारा गलातीहरूलाई लिखित पत्रअनुसार येशू समयको पूर्णतामा जन्मनुभयो, “तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो” (गलाती ४:४) । अर्को पत्रमा व्यक्त उही लेखकको भनाइअनुसार येशू ठिक समयमा मर्नुभयो, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो” (रोमी ५:६) …
Read More »एक मात्र परमेश्वरमाथिको विश्वासले ल्याएका रूपान्तरणहरू
संसारका ५५% भन्दा बेसी जनसङ्ख्या एकेश्वरवादी छन् । एक मात्र ईश्वरको अस्तित्वमाथिको विश्वासलाई एकेश्वरवाद भनिन्छ । ख्रिस्टियमत, इस्लाम र यहूदी संसारका तीनवटा मुख्य धर्म हुन् जुन एकेश्वरवादी हुन् । एकेश्वरवादलाई इतिहासकै एकल सर्वाधिक खोज भन्दा फरक नपर्ला । यहूदीहरू बहुईश्वरवादी भएका भए तिनीहरू बेबिलोनीहरूजस्तै गाएब भएर जान्थे कि ? ख्रीष्टियानहरूले …
Read More »बाइबलका १०० ओटा पद जसले अमेरिका निर्माण गरे
जर्ज वासिङ्टन अमेरिकाका प्रथम राष्ट्रपति हुन् जसले ३० अप्रिल १७८९ मा बाइबलमा हात राखी शपथ खाएका थिए । यस पवित्र ग्रन्थलाई मुलुककै मूल्यवान् सम्पत्तिको रूपमा सुरक्षितसाथ राखिएको छ । जिम्मी कार्टर, जर्ज एच. डब्लु. बुसजस्ता पछिल्ला राष्ट्रपतिहरूले पनि यसलाई शपथको लागि प्रयोग गरे । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी …
Read More »अमेरिका— ख्रीष्टियान जगमा निर्मित मुलुक
पुस्तकको नाउँ Did America Have a Christian Founding?: Separating Modern Myth from Historical Truth हो । लेखक हुन्, मार्क डेभिड हल । तिनी राजनीतिशास्त्रका प्राध्यापकसाथै लेखक हुन् । अमेरिकी जीवनमा धर्म र राजनीतिबारे तिनले मनग्गे कृतिहरू लेखेका छन् । यो २०१९ मा प्रकाशित कृति हो । पुस्तक पठन यात्रामा यो …
Read More »पाश्चात्य सभ्यता— जसलाई ख्रीष्टियान शिक्षाले स्थापित गरेको थियो
“विज्ञानको उदयको लागि ख्रिस्टियमत अपरिहार्य थियो । त्यसकारण विज्ञान विशुद्ध रूपमा पाश्चात्य चमत्कार थियो ।” यो How the West Won: The Neglected Story of the Triumph of Modernity नामक पुस्तकबाट साभार गरिएको अंश हो । यस भनाइबाट विज्ञानको उदयमा ख्रीष्टियान शिक्षाको भूमिका छर्लङ्ग हुन्छ । तर्कसङ्गत परमेश्वर अस्तित्वमा हुनुहुन्छ जसले …
Read More »युके: बाइबलले निर्माण गरेको देश
एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “बेलायतको सफलताको रहस्य यही पुस्तक हो भनी …
Read More »बाइबल: जसले तपाईंको संसार निर्माण गर्यो
“बाइबलले आधुनिक विज्ञान र सिकाइको आधुनिक संसार सृजना गर्यो किनकि वास्तविकता के हो भनी यसले हामीलाई सृष्टिकर्ताको दर्शन प्रदान गर्यो । यसले नै आधुनिक पाश्चात्य जगत्लाई पढ्ने र सोच्ने सभ्यता बनायो ।” यो विशाल मंगलवाडीद्वारा लिखित The Book that Made Your World: How the Bible Created the Soul of Western …
Read More »मान्छेको सिकार गर्ने नागाहरू येशूको सुसमाचारद्वारा रूपान्तरित भए
दक्षिण एसियाली मुलुक भारतको उत्तर-पूर्वमा अवस्थित आठवटामध्ये एउटा राज्यको नाउँ हो, नागाल्यान्ड । यसको पूर्वमा म्यान्मा, पश्चिममा आसाम, उत्तरमा अरुणाञ्चल प्रदेश र दक्षिणमा मनिपुर पर्छ । नागाल्यान्डको राजधानी कोहिमा हो भने सबैभन्दा ठुलो सहर दिमापुर हो । १६,५७९ वर्ग किलोमिटरमा फैलिएको यो राज्य भारतका २८ ओटा राज्यमध्ये भुगोलको हिसाबले २५ …
Read More »फिजी: बाइबलले सुधारेको देश
तिनको नाउँ हो, सेरु काकोबु । तिनी मुखियासाथै सैनिक नेता थिए । करिब ख्रिस्टाब्द १८१५ मा तिनको जन्म फिजीमा भएको थियो । फिजी प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देश हो । यो एउटा यस्तो देश थियो जहाँ मान्छेको मासु खाने आदिवासीहरू बस्दथे जो निकै हिंसक थिए । काकोबु पनि …
Read More »चाहेको धर्म मान्न पाउनु हरेक मान्छेको जन्मजात अधिकार हो
पृथ्वीमा हुनुहुँदा येशूले भन्नुभएको थियो, “तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना ८:३२) । मान्छेलाई स्वतन्त्र तुल्याउने तत्त्व हो, सत्यता । मैले हालै पढेर सकेको पुस्तक यही विषयवस्तुसित सम्बन्धित छ । Christianity and Freedom: Volume 1, Historical Perspectives (Law and Christianity) पुस्तकको नाउँ हो …
Read More »कोपा अमेरिका जितेपछि मेस्सीले लेखे, “परमेश्वरलाई धन्यवाद होस्”
लियो मेस्सी भनेर पनि चिनिने तिनको पूरा नाउँ लियोनेल अन्द्रेस मेस्सी हो । अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तिनको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनामा भएको थियो । अक्सर तिनलाई संसारकै सर्वोत्कृष्ट खेलाडीको रूपमा आदर गरिन्छ । धेरैले तिनलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी पनि मान्छन् । मेस्सी इतिहासका रचयिता हुन् । ४७४ …
Read More »सती प्रथाको उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको भूमिका
यो ख्रिस्टाब्द १७९९ सालको घटना हो । एक साँझ कलकत्ताबाट फर्कंदै गर्दा विलियम केरीले नदीको तटमा धेरै मानिस जम्मा भएका देखे । तिनीहरू केका लागि भेला भएका थिए भनी सोध्दा मरेको मानिस जलाउन भन्ने जवाफ पाए तिनले । तर त्यहाँ तिनीहरूले मृत पुरुषकी जिउँदी पत्नीलाई पनि जलाउन लाग्दै थिए भन्ने …
Read More »येशूका चेला फिलिपको चिहान पत्ता लाग्यो
बाइबलमा चार जना बेग्लाबेग्लै व्यक्तिको नाउँ फिलिप छ । (१) हेरोद महान्को छोरो जो इतुरिया र त्राखोनितिसका शासक थिए (लूका ३:१) । (२) हेरोद महान्को अर्को छोराको नाउँ पनि फिलिप नै थियो र तिनी हेरोदियासका पति थिए (मत्ती १४:३) । (३) सात जना डिकनमध्ये एक (प्रेरित ६:५) । (४) येशूका …
Read More »परमेश्वरको अस्तित्वको लागि २७ ओटा वैज्ञानिक भनाइ (भाग ३)
वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो मेरो लागि अकल्पनीय छ । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता तब मेरो विश्लेषणमा धर्म र विज्ञान दुई महान् दिदीका शक्तिहरू हुन् जसले मानव-जातिलाई तल र माथि तानेका छन् र तान्दै छन् । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 