Recent Posts

चन्द्र धरातलमा प्रभु-भोज खाएर इतिहास रचे बुजले

इतिहासमा २० जुलाई १९६९ अविस्मरणीय छ किनकि त्यही दिनमा चन्द्रमाको धरातलमा पाइला टेकी दुई जना अन्तरिक्ष यात्रीले इतिहास रचे । ती दुई जना मानिस थिएः निल आर्मस्ट्रङ्ग र बुज अल्ड्रिन । नासाद्वारा प्रक्षेपित अप्पोलो ११ नामक अन्तरिक्ष यानमार्फत तिनीहरूले चन्द्र धरातलमा पाइला टेकेका थिए । तर यी दुईमध्ये त्यही दिन …

Read More »

Powered by Youth Circle