येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो । महात्मा गान्धी, भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा येशूले यस धरतीमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनुभयो । उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट …
Read More »येशू
येशूको क्रूसबारे १७ ओटा शानदार भनाइ
क्रूस हराएकाहरूको बाटो हो । क्रूस लङ्गडाहरूको लट्ठी हो । क्रूस दृष्टिविहीनहरूको गाइड हो । क्रूस कमजोरहरूको ताकत हो । क्रूस आशाविहीनहरूको आशा हो । क्रूस दासहरूको स्वतन्त्रता हो । क्रूस बिउहरूको पानी हो । क्रूस श्रमिकहरूको सान्त्वना हो । क्रूस पानी खोज्नेहरूको स्रोत हो । क्रूस नाङ्गाहरूको वस्त्र हो …
Read More »ख्रिस्टमसबारे ५५ ओटा शानदार भनाइ
ख्रिस्टमसको प्रतिज्ञा यही होः हामीसित मुक्तिदाता हुनुहुन्छ र उहाँको नाउँ येशू हो । म्याक्स लुकाडो, लेखकसाथै प्रचारक ख्रिस्टमसको कथा हाम्रो निम्ति भएको परमेश्वरको अनवरत प्रेमको कथा हो । म्याक्स लुकाडो, लेखकसाथै प्रचारक हे प्रेमिलो परमेश्वर, हामीलाई येशूको जन्मदिन याद गर्न मदत गर्नुहोस् ताकि हामी स्वर्गदूतहरूको गीत, गोठालाहरूको खुसी र बुद्धिमान् …
Read More »येशूले मात्र निष्पाप जीवन जिउनुभयो
पिलातस बडाहाकिम थिए । त्यसैले राजनीतिक दृष्टिकोणबाट तिनी उच्च स्थानमा थिए । रोमीहरू र यहूदीहरूको बिचमा वैमनस्य थियो । येशू यहूदी हुनुहुन्थ्यो भने पिलातस रोमी । बडाहाकिम भएकाले येशूको जाँच पडताल गर्ने जिम्मा तिनको काँधसम्म आइपुग्यो । अनुसन्धानपश्चात् तिनले येशूको बारेमा उचित निष्कर्ष निकाले, “तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि …
Read More »येशू परमेश्वर-मानव हुनुहुन्छ
येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । पवित्रशास्त्र बाइबलको साक्षीअनुसार उहाँ आधा मानिस र आधा परमेश्वर हुनुहुन्न, तर पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ । येशू अनन्त परमेश्वर हुनुहुन्थ्यो जसले समयको मार्गमा मानवीय चोला धारण गर्नुभयो । एकातिर, बेथलेहममा जन्म लिनुभन्दा अगाडि उहाँमा …
Read More »येशू अलौकिक नियमद्वारा यस पृथ्वीबाट बिदा हुनुभयो
पुनरुत्थानपश्चात् ४० दिन यस धरतीमा बिताउनुभएपछि येशू स्वर्ग प्रस्थान गर्नुभयो जसलाई स्वर्गारोहण भनिन्छ । बाइबलमा अभिलिखित येशूको जीवनीलाई केलाउँदा उहाँको स्वर्गारोहणमा पनि येशू अद्वितीय हुनुहुन्छ । मर्कूसको पुस्तकमा लेखिएको छ, “तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो” (मर्कूस १६:१९) । लूकाले व्यक्त गरेका …
Read More »केवल येशू मृत्युमाथि विजयी हुनुभयो
यहूदी धर्मका संस्थापक अब्राहाम १,९०० ख्रिस्टपूर्वतिर मरे । तिनी पुनरुत्थान भए भन्ने कुनै दाबी गरिएको छैन । पाँचौँ शताब्दी ख्रिस्टपूर्वको अन्त्यतिर गौतम बुद्धको मृत्यु भएपछि तिनी फेरि आफ्ना चेलाहरूकहाँ देखा परे भनी पाली धर्मशास्त्र वा यसका टिप्पणीहरूमा कहीँ पनि बताइएको छैन । ६१ वर्षको उमेरमा ख्रिस्टाब्द ६३२ मा मुहम्मदको मृत्यु …
Read More »येशू राजीखुसीले क्रूसमा जानुभएको थियो
हुन त हामी ख्रिस्टमसको मौसममा छौँ जुन उहाँको मृत्युसित नभई जन्मसित जोडिएको छ । तर हामीले येशू अद्वितीय हुनुहुन्छ भन्ने विषयमा हेर्दै आएकाले र उहाँको मृत्यु पनि सारा मानव इतिहासमा अद्वितीय भएकोले यसलाई छुटाउनु मुनासिब हुँदैन । उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रूसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय भएको होइन, …
Read More »येशूको गर्भधारण अलौकिक गर्भधारण
अलौकिक ढङ्गमा येशूको आशा गरिएको मात्र होइन, तर उहाँको गर्भधारण पनि आश्चर्यपूर्ण ढङ्गमा भयो । येशू कन्याबाट गर्भधारण हुनुहुनेथियो भनी घोषणा गर्दा मत्तीले (१:२२-२३) यशैयाको भविष्यवाणी (७:१४) लाई अङ्कित गरे, “‘हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,’ जसको अर्थ हो, ‘परमेश्वर हामीहरूसँग’” (मत्ती …
Read More »सैयौँ वर्षअगि बोलिएका सैयौँ भविष्यवाणीहरू येशूको जीवनमा पूरा भए
संसारमा धेरै किसिमका धर्महरू छन् । सङ्ख्याको हिसाबले ख्रिस्टियमत संसारकै सबैभन्दा ठुलो धर्म (मार्ग) हो जसलाई येशू ख्रीष्टले स्थापना गर्नुभएको थियो । दोस्रोमा इस्लाम धर्म पर्छ जसको संस्थापक मुहम्मद हुन् । पछिल्लो समयमा धर्म नमान्नेहरू (अज्ञेयवादी, नास्तिकवादीलगायतका समूहहरू) को सङ्ख्या पनि उल्लेखनीय मात्रामा वृद्धि भएको छ र यो तेस्रोमा पर्छ …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 