भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले एउटा भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए । तिनका अनुसार, “उहाँलाई केवल चोट लागेको थियो र उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो ।”[i] इस्लाम धर्मको धर्मशास्त्र कुरआनअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुन्ड्याइयो; …
Read More »येशू
कन्याबाट येशूको जन्मबारे ७ ओटा तर्कसङ्गत भनाइ
हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो । इग्नेसियस, एन्टिओखियाका बिशप उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । अरिस्तिदेस, लेखक पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन । … …
Read More »येशू ख्रीष्टको विषयमा १५ ओटा शानदार भनाइ (भाग २)
येशू महान्तम धार्मिक प्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो । उहाँको सुन्दरता अनन्त छ र उहाँको शासनको कहिल्यै अन्त्य हुने छैन । हरेक क्षेत्रमा येशू अद्वितीय हुनुहुन्छ र कुनै कुरो उहाँसित तुलना गर्न सकिँदैन । अर्नेस्ट रेनान, दार्शनिकसाथै लेखक ख्रीष्टमा भएको प्रत्येक कुरोले मलाई चकित तुल्याउँछ । … म जति उहाँको नजिक जान्छु …
Read More »गैरख्रिस्टियान स्रोतहरूबाट येशूको बारेमा पत्ता लागेका १२ ओटा सत्यता
नयाँ करारका सत्ताइसवटा पुस्तक येशूको बारेमा बताउने सर्वाधिक भरपर्दा प्राथमिक स्रोतहरू हुन् । ५,००० भन्दा बढीको सङ्ख्यामा भएका नयाँ करारका विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ करारको ऐतिहासिक सच्चाइको पुष्टि गर्छन् । येशूको मृत्युको करिब ६५ वर्षभित्रमा नयाँ करारका सबै पुस्तक लेखिएका थिए । सत्ताइसवटामध्ये कम्तीमा पनि दसवटा पुस्तक उहाँसँगै हिँड्नेहरूले लेखे …
Read More »येशू ख्रीष्टको विषयमा १३ ओटा मन छुने भनाइ (भाग १)
म ख्रीष्टियान भएँ किनभने मैले आफैमा एउटा आवश्यकता भेट्टाएँ जसलाई येशू ख्रीष्टमा मात्र सन्तुष्ट पार्न सकिन्थ्यो । आर. एल. मिक्स्चर येशूको जीवनी वादविवादको आँधी थियो । प्रेरितहरूभन्दा अगिका अगमवक्ताहरूले प्रेरितहरूले जस्तै वादविवादविना मुश्किलैले कुनै दिन बिताए । पावलले दिनदिनै बजारहरूमा बहस गर्थे भनी तिनले बताएका छन् । वादविवादलाई पन्छाउनु भनेको …
Read More »येशूको विश्वव्यापी प्रभावबारे ९ ओटा घतलाग्दा भनाइ (भाग २)
व्यक्तिगत रूपमा नासरतको येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ र विश्वास राखे तापनि झन्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको छ । … उहाँको जन्मबाट नै प्रायजसो मानव–जातिले पात्रोको आरम्भ गर्छ । उहाँको नाउँ लिएर नै दसौँ लाखले सराप दिन्छन् भने उहाँकै नाउँमा दसौँ लाखले प्रार्थना चढाउँछन् । …
Read More »येशूको विश्वव्यापी प्रभावबारे १२ ओटा सुप्रसिद्ध भनाइ (भाग १)
दार्शनिकहरूका सबै प्रवचनहरू र नीतिज्ञहरूका सबै अर्तीहरूले भन्दा [येशू ख्रीष्टको] तीन-वर्षे सक्रिय जीवनको सामान्य अभिलेखले मानव–जातिलाई आध्यात्मिक उन्नति गराउन र नरम पार्न बेसी काम गरेको छ । विलियम लेके, इतिहासकार मानव–जातिको बिचमा देखा परेका फलहरूलाई मापन गर्दा त्यो छोटो जीवन नै यस ग्रहमा जिउने सबैभन्दा प्रभावशाली जीवन बनेको छ । …
Read More »ख्रीष्टको ईश्वरत्वबारे ७ ओटा तर्कसङ्गत भनाइ (भाग २)
मोशाले व्यवस्थामाथि मनन गर्न सक्थे; मुहम्मदले तरवार नचाउन सक्थे; बुद्धले व्यक्तिगत परामर्श दिन सक्थे; कन्फ्युसियसले बुद्धिमान् भनाइहरू व्यक्त गर्न सक्थे । तर यी कुनै पनि मानिस संसारका पापको निम्ति प्रायश्चित्त बन्न योग्य थिएनन् । … ख्रीष्ट मात्रै असीमित आराधना र सेवाको लागि योग्य हुनुहुन्छ । आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै …
Read More »येशूको ईश्वरत्वबारे ९ ओटा तर्कसङ्गत भनाइ (भाग १)
एउटा मान्छे जसले नयाँ करारलाई पढ्न सक्छ र ख्रीष्टले मान्छेभन्दा बढी हुँ भनी दाबी गर्नुहुन्छ भन्ने कुरालाई देख्न सक्दैन भने ऊ बादल नलागेको दिनको मध्यान्हको घडीमा आकाशतिर हेरी सूर्यलाई नदेख्ने मान्छेजस्तै हो । फ्र्याङ्क मिडद्वारा सम्पादित द इन्साइक्लोपिडिया अफ रिलिजियस कोटेसन्स पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त …
Read More »बुद्ध धर्मको दृष्टिकोणमा येशू
छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नेपालमा जन्मेका गौतम बुद्धले यस धर्मको सुरुआत गरेका थिए । संसारको जम्मा जनसङ्ख्याको झन्डै ७% (करिब ४७ करोड) अनुयायी भएको यस धर्ममा पनि हिन्दु धर्ममा झैँ विभिन्न परम्परा, विश्वास र अभ्यासहरू पाइन्छन् । यसका अनुयायीहरू मूलतः एसिया महादेशमा बस्दछन् । संसारको १४ ओटा देशमा यस धर्मको बाहुल्यता …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 