ख्रिस्टमस संसारमा सबैभन्दा धेरै मानिसद्वारा मनाइने पर्व हो । प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । झिलिमिली बत्ती, उपहार लेनदेन र ख्रिस्टमस ट्रि जस्ता परम्पराले यसको वास्तविक अर्थ गुमाउन दिनु हुँदैन ।ख्रिस्टमस येशू ख्रीष्टको व्यक्तित्वमा मानवीय इतिहासमा प्रवेश गर्नुहुने परमेश्वरको कथा हो । यो एउटा …
Read More »येशू
क्यारोलबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा
वर्तमान संसारमा क्यारोल ख्रिस्टमसको अभिन्न हिस्सा भइसकेको छ । ख्रिस्टमसको अवसरमा क्यारोलसम्बन्धी गीत भजनहरूले सडक, चर्च र घरहरूमा आशा, आनन्द र ख्रीष्टको जन्मको कथा घोषणा गर्छन् । ‘क्यारोल’ को अर्थ ‘गीत’ हुन्छ । अङ्ग्रेजी भाषाबाट लिप्यन्तरण गरिएकाले यो आगन्तुक शब्दभित्र पर्छ । यो पुरानो फ्रान्सेली शब्द ‘क्यारोल’ बाट व्युत्पन्न भएको …
Read More »येशूको पापविहीनतका लागि ७ जनाको गबाही
येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानवीय चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । मानव धरतीमा येशू मात्रै एक यस्ता अनुपम व्यक्तित्व हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गबाहीहरूमा आधारित उचित निष्कर्ष हो । …
Read More »येशूको जीवनमा पूरा भएका १० ओटा भविष्यवाणीहरू
मसीह (अर्थ अभिषेक गरिएको) एउटा हिब्रू शब्द हो जसलाई ग्रिक भाषामा ख्रिस्टोस भनिन्छ भने नेपालीमा ख्रीष्ट । पुरानो करारका यहूदीहरूले मसीहको आगमनलाई उत्सुकतापूर्वक अपेक्षा गरिरहेका थिए । उहाँ परमेश्वरबाट पठाइनुहुने राजकुमार हुनुहुनेथियो जसले परमेश्वरका इच्छाहरूलाई पूरा गर्नुहुनेथियो । उहाँको विषयमा ख्रीष्टियान पवित्रशास्त्र बाइबलको पुरानो करारमा सयौँ भविष्यवाणीहरू गरिए । स्मरण …
Read More »साधारण जीवनको असाधारण प्रभाव
दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एक बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धनसम्पत्ति थियो, न त प्रभावशाली …
Read More »के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग ३)
सञ्चार र भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो भनी अगिल्ला दुईवटा पाठमा हामीले हेरिसक्यौँ । आज हामी तेस्रो दृष्टिकोणमाथि मनन गर्ने छौँ । ३. अमन-चैनको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो मानव इतिहास युद्धले भरिएको छ । आजभन्दा ५ हजार वर्षअगि देखि नै विभिन्न जाति तथा समुदायमहरू …
Read More »के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग २)
झन्डै दुई हजार वर्षअगि मानवीय चोलामा येशूको आगमन विविध दृष्टिकोणबाट ठिक समयमा भएको थियो । गएको लेखमा तपाईंले सञ्चारको दृष्टिकोणबाट यस ग्रहमा उहाँको प्रवेश ठिक समयमा भएको थियो भनी पढ्नुभयो भने यहाँ हामी भौगोलिक दृष्टिकोणबाट ठिक समयमा थियो भनी हेर्ने छौँ । २. भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको …
Read More »के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग १)
पावलद्वारा गलातीहरूलाई लिखित पत्रअनुसार येशू समयको पूर्णतामा जन्मनुभयो, “तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो” (गलाती ४:४) । अर्को पत्रमा व्यक्त उही लेखकको भनाइअनुसार येशू ठिक समयमा मर्नुभयो, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो” (रोमी ५:६) …
Read More »येशू किन तेस्रो दिनमा पुनरुत्थान हुनुभयो ?
येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ” (मत्ती १२:४०) । अर्को ठाउँमा उहाँले भन्नुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु । … जुन मन्दिरको विषयमा उहाँ …
Read More »सबै मानिसको मृत्युभन्दा येशूको मृत्यु कसरी फरक छ ?
मानिस जन्मेपछि मर्छ तर येशूको मृत्युको विषयमा अध्ययन गर्दा अन्य कुनै पनि मानिसको मृत्युभन्दा उहाँको मृत्यु फरक भएको देखिन्छ । निम्न लिखित चारवटा तथ्यले उहाँको मृत्युलाई सबै मानिसको मृत्युभन्दा फरक तुल्याउँछ भन्ने मेरो बुझाइ रहेको छ । १. येशूको मृत्युबारे सैयौँ वर्ष पहिले भविष्यवाणी गरियो कसैले पनि कुनै पनि व्यक्तिको …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 