रोचकैरोचक

कोरोना: ख्रीष्टियानद्वारा स्थापित रेस्टुरेन्ट कम्पनीद्वारा १ अरब ३३ करोड राहतको घोषणा

चेक फिलए अमेरिकाको एउटा रेस्टुरेन्ट कम्पनीको नाउँ हो । ७४ वर्षअगि स्थापित यो रेस्टुरेन्टको मुख्यालय जर्जिया राज्यमा अवस्थित छ । यो अमेरिकाकै सर्वाधिक ठुला रेस्टुरेन्ट कम्पनीहरूमा पर्छ । बेलायत र क्यानडामा समेत आफ्नो व्यापारको पाल तन्काएको यस कम्पनीअन्तर्गत २,३०० ओटाभन्दा बेसी रेस्टुरेन्ट सञ्चालनमा छन् ।[i] यसका संस्थापक समुएल ट्रुट केथी …

Read More »

कोरोना: ह्विलचेएरमा बस्ने गभर्नरले भने— परमेश्वरमाथि भरोसा राख्नुहोस्

टेक्सास अमेरिकाको दक्षिणमा पर्ने एउटा राज्यको नाउँ हो । क्षेत्रफलको आधारमा यो अमेरिकाको दोस्रो ठुलो राज्य हो । पहिलो अलस्का हो । ६,९६,२४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो राज्य नेपालभन्दा झन्डै पाँच गुणा ठुलो छ । २०१९ को आँकडाअनुसार यहाँको जनसङ्ख्या २ लाख ८९ हजार रहेको छ ।[i] यहाँका ७७% …

Read More »

कोरोना: भित्र डाक्टरहरू उपचार गर्दै, बाहिर विश्वासीहरू उत्साहको लागि प्रार्थना गर्दै

दुनियाँभरका ख्रीष्टियानहरू प्रार्थनामा समय बिताउँदै छन् । आफ्नो जीवन नै जोखिममा हालेर अग्रपङ्क्तिमा बसी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको उपचारका निम्ति लागिपरेका चिकित्सकहरूलाई उत्साह दिनका लागि ख्रीष्टियानहरू प्रार्थनामा सक्रिय छन् । अमेरिकी राज्य जर्जियाको अल्बानीस्थित अस्पतालको अगाडि कैयौँ मानिस भेला भई अस्पतालभित्र काम गररिरहेका स्त्री र पुरुषहरूका लागि प्रार्थना गरे । …

Read More »

कोरोनाको कारण प्रभावित ५० हजार परिवारलाई चर्चद्वारा राहत वितरण

ओक्लाहामा अमेरिकाको दक्षिण मध्यतिर पर्ने एउटा राज्यको नाउँ हो । क्षेत्रफलको हिसाबले यो बिसौँ ठुलो राज्य हो ।[i] नेपालभन्दा केही हदसम्म ठुलो यस राज्यको कुल जनसङ्ख्या ३९ लाख रहेको छ ।[ii] प्यु रिसर्च सेन्टरमुताबिक यहाँ ७९% मानिस ख्रीष्टियान छन् ।[iii] कोरोना सङ्क्रमित सङ्ख्याको आधारमा आइतबार बेलुकासम्म ओक्लाहामा ३२ औँ स्थानमा …

Read More »

कोरोना: कोमामा बच्चा जन्माएकी स्त्रीद्वारा परमेश्वरलाई धन्यवाद व्यक्त

कोरोना प्रभावित दुनियाँमा विचित्रका खबरहरू आइरहँदा अमेरिकाको वासिङ्गटन राज्यबाट अर्को त्यस्तै प्रकृतिको खबर सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा सङ्घर्ष गर्ने क्रममा कोमामा पुगेकी एक जना गर्भवती महिलाले कोमामा छँदा नै बच्चा जन्माएकी छन् र उनले त्यसको श्रेय परमेश्वर र आफ्नो विश्वासलाई दिएकी छन् । छोरीको नाउँ …

Read More »

मैले परमेश्वरको प्रेम देखेँ— हरेस खाइसकेका तर कोरोनालाई जितेका व्यक्ति

अमेरिकाको उत्तर-पूर्वमा अवस्थित एउटा राज्यको नाउँ हो, ओहियो । भूगोलको आधारमा चौँतिसौँ ठुलो यस राज्य नेपालभन्दा केही हदसम्म सानो छ । २०१९ को अनुमानअनुसार यहाँको कुल जनसङ्ख्या एक करोड १६ लाख रहेको छ ।[i] प्यु रिसर्च सेन्टरअनुसार यहाँका ७६% मानिस ख्रीष्टियान छन् ।[ii] कोरोना सङ्क्रमणको दृष्टिकोणबाट अमेरिकाका ५० ओटा राज्यमध्ये …

Read More »

कोरोना प्रभाव: स्वास्थ्यकर्मीहरूको सम्मानमा डाक्टरको स्वरूपमा ख्रीष्टको प्रतिमा

संसार कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा लडिरहेको छ । अग्रपङ्क्तिमा छन्, स्वास्थ्यकर्मीहरू । तिनीहरूलाई हौसला दिन संसारभरि विविध किसिमका दृश्यहरू सार्वजनिक भइरहेका छन् जसमध्ये एक हो, डाक्टरको स्वरूपमा प्रभु येशू ख्रीष्टको प्रतिमा । दक्षिण अमेरिकी मुलुक ब्राजिलको सहर रिओ दे जेनेरिओमा येशू ख्रीष्‍टको एउटा बडेमाको प्रतिमा खडा छ जसको नाउँ …

Read More »

४ वर्षकी बालिकाद्वारा डाक्टरहरूका लागि उत्साहपूर्ण प्रार्थना

फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो । प्रशान्त महासागरको पश्चिममा पर्ने यो मुलुक झन्डै ७,६४१ ओटा टापु मिलेर बनेको छ । ३ लाख वर्ग किलोमिटरमा फैलिएको यस मुलुकमा ख्रिस्टाब्द २०१५ को जनगणनाअनुसार १० करोड जनसङ्ख्या बसोबास गर्छन् ।[i] यहाँ कम्तीमा ९२% मानिस ख्रीष्टियान छन् ।[ii] दुनियाँलाई प्रभावित तुल्याएको कोरोना भाइरस …

Read More »

कोरोना प्रभाव: २१% गैरख्रिस्टियानले बाइबल पढ्न सुरु गरे

९८ लाख वर्ग किलोमिटरमा फैलिएको अमेरिका (युएसए) संसारको चौथो ठुलो मुलक हो ।[i] २०१९ को अनुमानअनुसार यहाँको जनसङ्ख्या ३२ करोड रहेको छ ।[ii] यहाँका ६५% मानिस ख्रीष्टियान छन् ।[iii] कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको सूचीमा अहिले अमेरिका पहिलो नम्बर छ ।[iv] हालसम्म १२,७३,७९२ जना सङ्क्रमितहरूमध्ये अमेरिकामा ३,३६,८३० जना रहेको छ । …

Read More »

क्वारेन्टाइनको बेलामा ख्रीष्टियानहरूद्वारा झ्याल-झ्यालबाट परमेश्वरको आराधना

ब्राजिल दक्षिण अमेरिकासाथै ल्याटिन अमेरिका दुवैमा सर्वाधिक ठुलो मुलुक हो ।[i] भूगोलको हिसाबले संसारकै पाँचौँ ठुलो देश ब्राजिलमा झन्डै १७ करोड अर्थात् ८९% प्रतिशत मानिस ख्रीष्टियान छन् ।[ii] सारा दुनियाँलाई प्रभावित तुल्याइरहेको कोरोना भाइरस (कोभिड-१९) बाट ब्राजिलमा हालसम्म ४,२५६ जना सङ्क्रमित भएका छन् र १३६ जनाले ज्यान गुमाइसकेको छ भने …

Read More »

Powered by Youth Circle