घटना ९ फेब्रुअरी १७०९ को हो जुन बेला तिनी केवल ५ वर्षका थिए । रातको ११ बजिसकेको थियो केटो बसेको घरमा आगलागी भयो । सबै केटाकेटीलाई सुरक्षितसाथ घर बाहिर निकालियो तर तिनी भने दोस्रो तलामा नै छाडिए । आगो जलेर छाना खस्नै लाग्दा केटो चिच्च्याएपछि मात्र केटो भित्रै छाडिएछ भनी …
Read More »रोचकैरोचक
७ रुपियाँबाट खरबपति बनेका वानामेकरले आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिए
आफ्ना पिताको इँटा भट्टीमा काम गरेर जोन वानामेकरले ७ रुपियाँ हात पारे । पिताको मृत्युपश्चात् तिनले पुस्तक पसलमा काम गरे जहाँ तिनले हप्तामा १२५ रुपियाँ तनाखा बुझ्थे । काम गर्नको लागि तिनी हप्तामा दुई पटक चार माइलको यात्रा गर्थे । स्याउ र रोटी तिनको खाना थियो । थप २५ रुपियाँ …
Read More »दास भएर जन्मेका जर्जलाई बाइबलले परिचित वैज्ञानिक बनाइदियो
ख्रिस्टाब्द १८६० तिर अमेरिकामा जन्मेका थिए जर्ज, दासको रूपमा । तिनको पुरा नाउँ हो— जर्ज वासिङ्टन कार्भर । तिनी केवल एक हप्ताको हुँदा तिनी, तिनकी दिदी र तिनकी आमा अपहरणमा परे । केही समय बितेपछि जर्जको कोही एक जना नातेदारले जर्जलाई लिएर आयो । तर आमा भने सधैँको लागि कतै …
Read More »प्रार्थनाको नतिजास्वरूप टाइटानिक दुर्घटनाबाट बाँचेका थिए कर्णेल ग्रेसी
आरएमएस टाइटानिक नाम गरेको बडेमाको पानी जहाज बेलायतबाट अमेरिकातर्फ जाँदै थियो । जहाज एटलान्टिक महासागरको उत्तरपट्टि आइपुग्यो । हिउँको ढिक्कामा ठक्कर खाएर पानी जहाज डुब्यो, १५ अप्रिल १९१२ मा । अनुमानित २,२२४ मानिसमध्ये १,५०० भन्दा बेसी मानिस जहाज दुर्घटनामा परेर मरे । तर उक्त अनपेक्षाकृत दुर्घटनामा परमेश्वरले एउटा उदेकको काम …
Read More »बाइबल परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा महानत्म आशिष् हो— जोन लक
बाइबलप्रति कट्टरवादी दृष्टिकोण राख्ने ब्रिटिस दार्शनिक जोन लकले बाइबलको बारेमा यस्तो अभिव्यक्ति दिएका थिए, “बाइबल परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा महानत्म आशिष् हो । यसको लेखक परमेश्वर स्वयम् हुनुहुन्छ; … यो पूर्णत: शुद्ध छ; पूर्णत: इमानदार छ; यो अधीक पनि छैन र कम पनि छैन ।” सत्रौँ र अठारौँ शताब्दीमा युरोपेली …
Read More »कम्प्युटरका पिता चार्ल्स ब्याबेजका अनुसार विशुद्ध विज्ञानले हामीलाई परमेश्वरतर्फ डोर्याउँछ
चार्ल्स ब्याबेजलाई कम्प्युटरका पिता भनिएको छ । तिनी गणितज्ञ, दार्शनिकसाथै आविष्कारक पनि हुन् । यी तिनै ब्याबेज हुन् जसले प्रथम यान्त्रिक कम्प्युटरको आविष्कार गरेका थिए । तिनकै अवधारणाको सारमा वर्तमान समयका जटिलभन्दा जटिल सबै आधुनिक कम्प्युटर निर्माण हुन्छन् । आज विज्ञान र प्रविधिमा ब्याबेजका सैयौँ आविष्कार प्रयोगमा छन् । ब्याबेज …
Read More »अमेरिका पत्ता लगाउने कोलम्बसलाई बाइबलले नै सामुद्रिक यात्रा गर्ने प्रेरणा दिएको थियो
क्रिस्टोफर कोलम्बस इटालीका सामुद्रिक अन्वेषक थिए । १४९२-१५०३ को बिचमा कोलम्बसले स्पेनदेखि अमेरिकासम्म चारवटा आतेजाते सामुद्रिक यात्रा सम्पन्न गरे । १४९२ मा तिनले पहिलो सामुद्रिक यात्रा थाल्दा जापान पुग्ने तिनको अपेक्षाको विपरीत तिनी नयाँ संसार पुगेका थिए । नयाँ संसार भन्नाले पश्चिमी गोलार्द्धलाई बुझ्नुपर्छ जहाँ उत्तर र दक्षिण अमेरिकाको दुवै …
Read More »५०० वर्ष पुरानो “प्रार्थना गरिरहेका हातहरू” नामक चित्र पछाडिको रहस्य
तिनको नाउँ हो, अल्ब्रेज डुरर । तिनका एक जना मित्र थिए । दुवै जनामा चित्रकलाको निम्ति तीव्र इच्छा थियो । तर ती दुवै जना ज्यादै गरिब थिए । त्यसैले खर्च घटाउने उद्देश्यले ती दुवै सँगै बस्थे । खर्चको अभावको कारणले गर्दा तिनीहरूले एउटा सहमति गरे जसमा एउटाले काम गर्ने र …
Read More »अरुण ग्रह पत्ता लगाउने वैज्ञानिक विलियम परिचित ख्रीष्टियान थिए
आफ्ना पिता र दाजुभाइहरूले जस्तै विलियम हर्स्चेलले सङ्गीतकारको रूपमा आफ्नो जीवनको थालनी गरे । सात वर्षे युद्धमा होमिनु नपरोस् भन्ने हेतुले १५ वर्षको हुँदा तिनी जर्मनीस्थित आफ्नो घरबाट इङ्गल्यान्ड भागे । सङ्गीतको गुरु बनी तिनले आफ्नो जीवनयापन गर्नुका अतिरिक्त सङ्गीतमा गणितको महत्त्वलाई अध्ययन गर्न थाले । गणितबाट तिनको उत्सुकता खगोल …
Read More »नोबेल पुरस्कार जित्नेहरूमा ६५% ख्रीष्टियान
तिनी जीवितै थिए, तर अखबारमा आफू मरेका सूचना पढ्दा तिनी छक्क परे । त्यति बेला तिनी ५५ वर्ष पुगेका थिए । वास्तवमा मर्ने व्यक्तिचाहिँ तिनका दाजु थिए । त्यस जानकारीले तिनलाई बेचैन तुल्यायो र मानिसहरूले तिनलाई भविष्यमा कसरी सम्झन्थे भन्नेबारे सचेत तुल्यायो । यस खबरले तिनको इच्छालाई बद्लन प्रेरित गर्यो …
Read More »