यदि यो सम्पूर्ण विश्वलाई परमेश्वरले रचना गर्नुभयो भने परमेश्वरलाई चाहिँ कसले बनायो ? सुरुमा यो प्रश्न निकै आकर्षक र स्वाभाविक देखिए तापनि यस आलेखको अन्त्यतिर तपाईंले पत्ता लगाउनुहुनेछ कि यो तर्कसङ्गत छैन । यसरी सुरु गरौँ । यो सारा विश्व (अर्थात् युनिभर्स) कि अनन्त छ कि यसको आरम्भ भएको छ …
Read More »परमेश्वर
कार्यकारणभावमूलक तर्क भनेको के हो ?
कार्यकारणभावमूलक अङ्ग्रेजी cosmological को अनुवाद हो । यो ग्रिक शब्द कस्मोसबाट आउँछ, जसको अर्थ हुन्छ, “संसार” वा “विश्व” । तसर्थ, कार्यकारणभावमूलक तर्क भनेको विश्वको आरम्भबाटको तर्क हो । यसलाई विश्वविज्ञानगत तर्क पनि भनिन्छ । विश्व (अर्थात् युनिभर्स) अहिले अस्तित्वमा छ भन्ने तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । शून्यताबाट केही कुरो …
Read More »पृथ्वीको व्यवस्थित रचनाले केलाई अङ्कित गर्छ ?
पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्क पार्छन् । १. तपाईंले कुनै अफिसको टेबुलमा राखिएको ग्लोबलाई देख्नुभएको …
Read More »के मानवीय दिमागले बुद्धिमान् रचनाकारलाई अङ्कित गर्दैन र ?
मानवीय दिमाग पृथ्वीमा मात्र नभई सम्भवत: विश्वमा नै विद्यमान सबैभन्दा जटिल संरचना हो । यो खप्परभित्र भएको भौतिक संरचना हो । यो रासायनिक पदार्थ, एन्जाइम र हर्मोनहरूद्वारा बनेको हुन्छ जसलाई नाप्न र विश्लेषण गर्न सकिन्छ । जम्मा तीन पाउन्ड तौल भएको यो मानवीय दिमाग यति सानो ठाउँ भए तापनि यसमा …
Read More »नैतिक नियमको तर्क भनेको के हो ?
नैतिक नियमको तर्कको जरा रोमी २:१२–१५ मा गडेको छ, जहाँ बताइएको छ कि ह्रदयमा लेखिएको व्यवस्थाको कारणले कुनै मानिसलाई बहाना छैन । दार्शनिक इम्मानुएल कान्टको समयदेखि यस तर्कलाई विभिन्न ढाँचामा प्रस्तुत गरिएको छ । तर सी. एस. लेविसद्वारा लिखित चर्चित पुस्तक मेएर क्रिस्चियानिटीमा प्रस्तुत रूप नै सबैभन्दा प्रसिद्ध छ । …
Read More »सोद्देश्यमूलक तर्क भनेको के हो ?
सोद्देश्यमूलक अङ्ग्रेजी teleological को अनुवाद हो । यो ग्रिक शब्द telos बाट आउँछ जसको अर्थ हुन्छ, “उद्देश्य” वा “रचना” । विश्वको चारैतिर हेर्दा हामी पाउँछौं कि यो अविश्वसनीय रूपमा विचित्र, योजनाबद्ध, व्यवस्थित र सोद्देश्यमूलक छ । विश्व अस्तित्वमा मात्रै छैन, तर यो भद्रगोल नभई व्यवस्थित रचना भएकोले यसको पछाडि रचनाकार …
Read More »यो सम्पूर्ण विश्व कहाँबाट आयो ?
म ललितपुर जिल्लामा बस्छु । ३ नम्बर प्रदेशमा भएका १३ ओटा जिल्लामध्ये एउटा जिल्लाको नाम हो, ललितपुर । हाम्रो प्रदेश पनि नेपालका ७ ओटामध्ये एउटा हो । एसियामा भएका ४८ ओटा देशमध्ये एउटा देशको नाउँ हो, नेपाल । एसिया पनि पृथ्वीमा भएका ७ ओटा महादेशमध्ये एक हो । पृथ्वी पनि …
Read More »जीव जननको नियम भनेको के हो ?
चार्ल्स डार्बिन (ख्रिस्टाब्द १८०९-१८८२) द्वारा प्रतिपादित विकासवादी सिद्धान्त उन्नाइसौँ शताब्दीका वैज्ञानिकहरूका माझमा सम्भाव्य जस्तो देखिए तापनि बिसौँ शताब्दीमा जीव विज्ञानबारे भएका नयाँ-नयाँ खोजहरूले यसलाई गतिलै झट्का दिएका छन् । अलौकिक हस्तक्षेपविना नै जीवलगायत सारा विश्वको व्याख्या गर्ने प्रयास हो प्रकृतिवादी विकासवाद । यस परिकल्पनालाई अङ्गाल्नेहरूले कम सेकम एक पटक निर्जीव …
Read More »परमेश्वरको अस्तित्वको लागि ४ ओटा साक्षी
के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्छ भन्नाका लागि मनग्गे साक्षीहरू छन् जसमध्ये यहाँ ४ ओटा प्रस्तुत गरिएका छन् । १. विश्वको साक्षी यो सम्पूर्ण विश्व (अर्थात् युनिभर्स) कहाँबाट आयो ? यसको लागि केवल तीनवटा विकल्प अगि सार्न सकिन्छन् । (१) यो विश्व अनन्त छ । (२) यो विश्व आफै अस्तित्वमा …
Read More »