क्रिकेटको दुनियाँमा पृथक् पहिचान बनाउन सफल व्यक्ति हुन्, बिनोद कम्ब्ली । केवल १४ इनिङ्ग्समा १,००० रन बनाउन सफल तिनी बायाँ-हाते ब्याट्सम्यान हुन् । सबैभन्दा थोरै इनिङ्ग्समा यति धेरै रन बनाउने भारतीय क्रिकेटर बनी तिनले इतिहास रचेका छन् । गरिब परिवारमा जन्मेका भारतका साबिक क्रिकेटर बिनोदले भारतको लागि मात्र नभएर दक्षिण …
Read More »गवाही
च्यातिएको बाइबल पढेर नयाँ सृष्टि बने आन्दोलनकारी युआन
दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए । भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको …
Read More »वृद्धको तर्कबाट प्रभावित भई दार्शनिक जस्टिनले येशूलाई अङ्गाले
एक दिन प्लेटोवादबाट प्रभावित जस्टिन नाउँका एक जना दार्शनिक एफिसस नजिकैको स्थानमा हिँड्दै थिए । एक जना वृद्ध मान्छे तिनको पछि आइरहेको देखे तिनले । तिनी एक्कासि पछाडि फर्केर ती अपरिचित पाको मान्छेलाई हेर्न थाले । “तपाईं मलाई किन एकटक लगाएर हेर्नुहुन्छ ?”, ती पाको मान्छेले सोधे । जस्टिनले जवाफ …
Read More »जुड विलहिट— ड्रग्सको दलदलबाट मण्डलीको पास्टरमा रूपान्तरण
भनिन्छ, ड्रग्सको लतमा फसेकाहरू सजिलैसित त्यस पासोबाट उम्कन सक्दैनन् । त्यस्तै भयो जुड विलहिटको जीवनमा । १२ वर्षको कलिलै उमेरमा जुड ड्रग्सको सम्पर्कमा आए जुन बेला तिनी स्कुलका विद्यार्थी थिए । त्यसको स्वादले तिनलाई त्यतै हराउन मन लाग्यो । दुर्व्यसनमा फसेकाहरूको गन्तव्य कि झ्यालखाना हुन्छ, कि मृत्यु कि त विक्षिप्तता …
Read More »आत्महत्या गर्न हिँडेकी स्त्रीले वचन सुनेपछि ख्रीष्टमा विश्वास गरिन्
उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए, चार्ल्स स्पर्जिन । “प्रचारकहरूका राजकुमार” भनेर चिनिने तिनले जीवनमा अनुमानित एक करोड मानिसलाई प्रचार गरे । तिनले लन्डनस्थित मेट्रोपोलिटन टेबरनेकल नाम गरेको मण्डलीमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे । तिनका हजारौँ प्रवचन संसारको चारैतिर पुगेका छन् । तिनका रचनाहरू मनग्गे भाषामा …
Read More »सैयौँ मानिसको हत्यारा पिन येशूको सुसमाचारद्वारा परिवर्तन भए
क्रिस्टोफर लापेल क्याम्बोडियामा कम्युनिस्टहरूको अत्याचारबाट बाँच्न सफल भएका थिए । भागेर थाइल्यान्ड पुगेका लापेलले त्यहाँ येशू ख्रीष्टको बारेमा सुनेपछि आफ्नो जीवन येशूमा सुम्पे । पछि तिनी अमेरिका पुगे र पास्टर बने । क्याम्बोडियामा कम्युनिस्ट शासन ढलेको १५ वर्षपश्चात् अर्थात् ख्रिस्टाब्द १९९४ मा लापेल र तिनका मानिसहरूले उक्त मुलुकको उत्तर पश्चिममा …
Read More »पर्यटकहरूलाई ठग्ने उद्देश्यले अङ्ग्रेजी सिक्न चाहेका जँड्याहा ट्याक्सी ड्राइभर पास्टर बने
एसिया महादेशको दक्षिण पूर्वमा अवस्थित राष्ट्र फिलिपिन्सको राजधानी सहर मनिलामा हर्बी नाउँ गरेका मानिस बस्थे । उपद्रव गर्ने वातावरणमा हुर्केका तिनले ड्रग्सको कारोबार गर्थे । २१ वर्षकै उमेरमा तिनी अपराध गर्ने गिरोहमा मिल्न गए । तर तिनको गिरोह प्रहरीको निसानामा परेपछि तिनी ट्याक्सी ड्राइभर बने । अन्य चालकहरूले जस्तै तिनले …
Read More »च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको हृदयलाई छोयो
भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रीष्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको एउटा पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर …
Read More »अपहेलित अनाथबाट प्रेरणादायी व्यक्तित्व
आफ्ना पिता को हो भनी उनलाई थाहा छैन । उनी जन्मेको वास्तविक स्थल र मिति पनि उनलाई थाहा छैन । उनलाई आमाले कुनै नाउँ दिएकी थिइन् होला, तर त्यसबारे पनि उनी अनभिज्ञ थिइन् । उनकी आमाले उनलाई आफूसित हुर्काउन चाहिनन् । आमाले उनलाई रेलको प्लेटफर्ममा छाडिदिइन् जुन बेला उनी केवल …
Read More »बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफै ख्रीष्टका चेला बने
ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रिस्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।” ओलसेन प्रतिभावान् डाक्टर …
Read More »