विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए …
Read More »गवाही
१० वर्षको उमेरमा आत्महत्या गर्ने कोसिस गरेका ठिटोलाई बाइबलले बदल्यो
१० वर्षको उमेरमा तिनले आफ्नै टाउकोमा बन्दुकले हानेर मर्ने कोसिस गरे । तर भाग्यवशः बन्दुक पड्काउन नमिल्ने गरी राखिएकोले गोली पड्केन । किन १० वर्षको ठिटोले आत्महत्या गर्न खोजिरहेका थिए ? कथा यस्तो छ । १६ वर्षको उमेरमा तिनकी आमा कोही एक जना पुरुषबाट गर्भवती भइन् । तिनकी आमा कलगर्ल …
Read More »इस्लामिक धर्मशास्त्र कुरआन पढेर ख्रीष्टियान बन्ने प्रोत्साहान पाए जोसेफले
तिनको नाउँ हो, मारियो जोसेफ । तिनी हाम्रो छिमेकी मुलुक भारतमा मुसलमान परिवारमा हुर्केका थिए । तिनकी आमाले तिनी सानो छँदा नै तिनलाई परमेश्वरमा अर्पण गरेकी थिइन् । केरलामा दश वर्षसम्म दर्शनशास्त्र र ईश्वरशास्त्र पढेका जोसेफ १८ वर्ष नपुग्दै मस्जिदमा गुरु बनेका थिए । कसैले तिनलाई “येशू को हुनुहुन्छ ?” …
Read More »बाइबल परमेश्वरको प्रेमको प्रकाश हो— नासाका वैज्ञानिक ब्राउन
मण्डली र बाइबलसित सम्बन्धित कुराहरूप्रति चासो नदेखाउने एक जना व्यक्ति ख्रिस्टाब्द १९४६ मा अरुचिपूर्वक अमेरिकाको टेक्सासस्थित एउटा मण्डलीमा गए । परिणामत: तिनले अपेक्षा नगरेका सम्पत्ति अर्थात् अनन्त जीवन पाए जसको बारेमा तिनी आफैले भनेका छन्: “एक दिन फोर्ट ब्लिसमा एक जना छिमेकीले मलाई उहाँसँगै मण्डली जान अनुरोध गरे । मैले …
Read More »ब्राह्मण परिवारमा जन्मेका पण्डिता रामाबाई ख्रीष्टको राजदूत बनिन्
पण्डिता रामाबाई भारतका सामाजिक सुधारक, कवि, विद्वान्, स्त्रीहरूको स्वतन्त्रताको लागि हिमायतीसाथै शिक्षाका अगुवा हुन् । पूरै बाइबललाई अनुवाद गर्ने उनी प्रथम स्त्री हुन् । द हाई कास्ट हिन्दु वुमन् नामक अङ्ग्रेजी भाषामा प्रकाशित उनको कृतिले व्यापक प्रचार-प्रसार पाएको थियो । उनी नै मुक्ति मिसनका संस्थापक हुन् जुन मिसन खाँचोमा परेका …
Read More »६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले दसौँ लाख दर्शकसामु विश्वास गरे
१ अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ४,००० भन्दा बेसी मानिसको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि । उक्त दिन एक जना निडर व्यक्तिको निम्ति अविस्मरणीय दिन साबित हुन जाँदै थियो । तिनले आफूले येशूमाथि विश्वास गरेका घोषणा गर्नै लागेका थिए । तिनको …
Read More »आत्महत्याको लागि हिँडेका नामुद जँड्याहाको जीवनमा वचनद्वारा नाटकीय परिवर्तन
ख्रिस्टाब्द १८७० मा अमेरिकामा जन्मेका मेल ट्रोटर नामुद जँड्याहा थिए । तिनी मादक पदार्थ सेवनको लतमा यसरी फसेका थिए कि रक्सी किन्न तिनले आफ्नो सानो छोरोको जुत्तासमेत बेचिदिन्थे । तिनले रक्सी सेवन नगर्ने कसम कतिपल्ट खाए तिनी आफैलाई याद थिएन होला । जाँडकै कारणले गर्दा तिनी बारम्बार जागिरबाट निकालिन्थे। दुई …
Read More »इथेलबर्थ: ख्रीष्टियान बन्ने प्रथम अङ्ग्रेज राजा
ख्रिस्टाब्द ५९६ मा पोप ग्रेगोरी महान्ले अगस्टिनलाई मिसनरी बनाएर इङ्गल्यान्डमा पठाए । सुरुमा मूर्तिपूजक राजा इथेलबर्थ ख्रीष्टियान विश्वासबाट प्रभावित नभए तापनि तिनले अगस्टिनलाई भेट गर्न चाहे, तर त्यो भेटघाट खुला आकाशमुनि होस् भन्ने राजाको इच्छा थियो जहाँ अगस्टिनको ‘जादु’ ले राजालाई असर गर्ने थिएन भनी तिनले अपेक्षा गरेका थिए । …
Read More »सुसमाचार प्रचारक बनेका अनाथ ठिटोको मार्मिक कहानी
किम ली केवल ६ वर्षको छँदा तिनका बुबा आमालाई उत्तर कोरियाले मृत्युदण्ड दिएको थियो । उत्तर कोरियामा कोही आफन्त नभएपछि ९ वर्षकी आफ्नी दिदीसँग किम दक्षिण कोरियाको राजधानी सियोलतर्फ हिँडे । यात्रामा दिदीसँग विच्छेद भएपछि तिनले जीवनमा फेरि दिदीको अनुहार हेर्ने मौका कहिल्यै पाएनन् । भोकले झन्डै मरेका किम आलुको …
Read More »ब्राह्मण परिवारमा जन्मेका शेखरले बाइबल पढेपछि सत्यताको आविष्कार गरे
शेखर कालिनपुरको जन्म कट्टरवादी हिन्दु परिवारमा भएको थियो । ब्राह्मण परिवारमा जन्मेका शेखरका पिता परिचित पुजारीसाथै ज्योतिषी थिए भने तिनका हजुरबुबा तान्त्रिक थिए । शेखर धार्मिक परिवारमा जन्मेकाले तिनले प्रार्थनामा समय बिताउँथे । तर आफ्नो किशोरावस्थामा तिनी पापमा हराउन पुगे । बाहिरबाट हेर्दा तिनी ब्राह्मणको ईश्वरभक्त छोरो देखिन्थे जब कि …
Read More »