इतिहासमा मनग्गे नास्तिकहरू ख्रीष्टियान भएका छन् जसमध्ये यहाँ ७ जनाको चर्चा गरिएको छ । (१) रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म १७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् …
Read More »विचार
बाइबलबारे ७ ओटा आश्चर्य
संसारमा हालसम्म प्रकाशित सबै पुस्तकहरूमध्ये बाइबल विविध क्षेत्रमा आश्चर्यपूर्ण छ । बाइबलबारे भएका विविध आश्चर्यमध्ये यहाँ ७ ओटा आश्चर्यबारे चर्चा गरिएको छ । १. पहिलो आश्चर्य— एकत्व बाइबलका सबै पुस्तक लेख्नलाई जम्माजम्मी झन्डै पन्ध्र सय वर्ष लागेको थियो । बाइबल लेख्न ४० भन्दा बढी मानवीय लेखक संलग्न भए । …
Read More »बाइबलका ७ ओटा कठिनाइको व्याख्या
बाइबलमा सजिला कुराहरू मात्र छैनन् तर कठिन कुराहरू पनि छन् जसलाई बुझ्न होसियार अध्ययन हुनुपर्छ । यहाँ त्यस्तै ७ ओटा कठिनाइलाई व्याख्या गरिएको छ । (१) के निषेधित फल खाएको दिनमा नै आदम मरे (२:१६–१७) ? निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो (उत्पत्ति २:१६-१७) भनी परमेश्वरले भविष्यवाणी …
Read More »बाइबलका ७ ओटा विरोधाभासको व्याख्या
विरोधाभास भनेको दुई वा सोभन्दा बेसी वस्तुका बिचमा पाइने विरोधको भान हो । यो कुरो साँचो हो कि बाइबलमा विरोधाभासहरू छन् । तर विरोधाभास भुल होइन न त अन्तर्विरोध हो । बाइबलका विरोधाभासहरू व्याख्या गर्नै नसक्ने खालका छैनन् । होसियार अध्ययनबाट तिनलाई बुझ्न सकिन्छ । यहाँ त्यस्ता ७ ओटा विरोधाभासको …
Read More »७ जना अशक्त व्यक्ति जो हाम्रा लागि प्रेरणादायी छन्
सबलहरूले मात्र नभई दुर्बलहरूले पनि हामीलाई सिकाउन सक्छन् । यहाँ त्यस्ता ७ जना दुर्बल व्यक्तिहरू अर्थात् फरक क्षमता भएकाहरूको बारेमा चर्चा गरिएको छ जो हाम्रा लागि प्रेरणादायी छन् । (१) निक भुजिकिक ४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए …
Read More »ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटेका ७ ओटा कुरीति
अज्ञानता, अन्धविश्वाससाथै आस्थाजस्ता विविध कारणहरूले गर्दा मानव-जातिले इतिहासमा मनग्गे कुरीतिहरूको अभ्यास गरे । यहाँ यस्ता सातवटा कुरीतिको बारेमा चर्चा गरिएका छन् जुन मूलतः ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटे । (१) ग्ल्याडिएटरवाद प्राचीन रोममा खेलिने यो एउटा यस्तो डरलाग्दो खेल थियो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । उक्त खेलको नाउँ हो, ग्ल्याडिएटरवाद …
Read More »हाम्रा स्वर्गीय पिताको प्रेम-पत्र
मेरा छोरा तथा छोरी, तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) । तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी …
Read More »येशू “संसारको प्रायश्चित्त बन्नुभयो”— महात्मा गान्धी
“येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।” येशू ख्रीष्टको शिक्षाबाट प्रभावित महात्मा गान्धीद्वारा येशूको बारेमा व्यक्त भनाइ हो यो ।[i] पिता करमचन्द उत्तमचन्द गान्धी र माता पुतलीबाई गान्धीबाट २ अक्टोबर १८६९ मा …
Read More »संसारमा अमूल्य योगदान पुर्याएका ६७ जना ख्रीष्टियान वैज्ञानिक
यस सूचीमा अभिलिखित व्यक्तिहरूले सार्वजनिक रूपमा आफूलाई ख्रीष्टियान भनेर चिनाएका छन् । तसर्थ यहाँ उल्लिखित वैज्ञानिहरू ख्रीष्टियान वैज्ञानिकहरू हुन् । एकातिर यो सूचीमा सोर्हौँ शताब्दीअगि योगदान पुर्याएका वैज्ञानिकहरूको नाउँ उल्लेख गरिएको छैन भने अर्कोतिर सबै ख्रीष्टियान वैज्ञानिकका नाउँहरू पनि उल्लेख गरिएका छैनन् । अठारौँ शताब्दीअगिका ख्रीष्टियान वैज्ञानिकहरू फ्रान्सिस बेकन (१५६१-१६२६) …
Read More »त्यागिएका शिशुहरूप्रति ख्रीष्टियान प्रेम
तेस्रो शताब्दीको उत्तरार्द्धसम्ममा आफ्रा र उनको परिवारले ख्रीष्टियान विश्वासलाई अङ्गालिसकेका थिएनन् । उनको परिवार साइप्रसबाट अग्सवर्ग लाग्यो । आफ्राकी आमा हिलारियाले छोरीलाई भेनस देवीको सेवाको निम्ति अर्पण गरिन् । सुरुमा आफ्रा वेश्यावृत्तिमा संलग्न भइन् । त्यस बेला ख्रीष्टियानहरूमाथि सतावट उग्र थियो । त्यसैको चपेटामा परेर स्पेनका बिशप नर्किसस शरणस्थान खोज्दै …
Read More »