विचार

ख्रिस्टमस मान्नुपर्ने ७ ओटा कारण

दुनियाँभरका ख्रीष्टियानसाथै गैरख्रिस्टियानहरूले येशूको जन्मको सम्झना गरी ख्रिस्टमस मान्छन् । येशूका अनुयायीहरू मात्र उहाँको जन्मोत्सवमा रमाउँदैनन् तर उहाँलाई नपछ्याउनेहरू यो अवसरमा खुसी हुन्छन् । ख्रीष्टियानहरूले मात्र ख्रिस्टमस मानेको देखिँदैन तर मुसलमान, हिन्दुसाथै अन्य धर्मावलम्बीहरूले पनि ख्रिस्टमसको मौसममा खुसी साटासाट गरेका देखिन्छन् । यसको अर्थ हुन्छ कि ख्रिस्टमस संसारकै पर्व बनेको …

Read More »

Xmas बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. Xmas अङ्ग्रेजी शब्द Christmas को लागि प्रयोग गरिने सङ्क्षिप्त शब्द हो । Xmas भनेर लेखिए तापनि यसलाई क्रिसमस भनेर नै उच्चारण गरिन्छ यद्यपि कहिले कहीँ एक्समस भनेर पनि उच्चारण गरिन्छ । २. Xmas मा भएको ‘X’ ग्रिक वर्ण खाई बाट आएको हो जुन ग्रिक वर्णमालाअनुसार बाइसौँ वर्ण हो । …

Read More »

प्रभु येशू ख्रीष्टबाट सबैले सिक्नुपर्ने ७ ओटा पाठ

जहाँ येशूको उपस्थिति हुँदैन त्यहाँ वास्तविक ख्रिस्टमस हुन सक्दैन किनकि येशू ख्रीष्ट ख्रिस्टमसका केन्द्रिय व्यक्तित्व हुनुहुन्छ । यो उहाँको जन्मको सम्झनामा मनाइने महोत्सव हो । येशू संसारले चिनेको महान्‌तम अगुवा हुनुहुन्छ भन्ने दाबीमा थोरैले मात्र वादविवाद गर्लान् । निस्सन्देह, येशूको जीवनबाट हामी अनगिन्ती पाठ सिक्न सक्छौँ, तर यो सालको ख्रिस्टमस …

Read More »

ख्रिस्टमसबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१.   नेपाली रूप ‘ख्रिस्टमस’ अङ्ग्रेजी भाषा Christmas को लिप्यन्तरण हो । यो ख्रीष्टियानहरूले प्रयोग गर्ने हिज्जे हो भने गैरख्रिस्टियानहरू साधारणतया ‘क्रिसमस’ भन्छन् । अङ्ग्रेजी भाषामा यो संयुक्त संज्ञा हो जुन पुरानो अङ्ग्रेजी भाषाको Crīstesmæsse बाट व्युत्पन्न हुन्छ जसको अर्थ हुन्छ, Christ’s Mass । यसको नेपाली अर्थ हुन्छ, ‘ख्रीष्टको समारोह …

Read More »

येशू यस धरतीमा आउनुका ७ ओटा कारण

आजभन्दा दुई हजार वर्षअगाडि येशूको जन्म संयोग थिएन । उहाँ खास उद्देश्यहरू लिएर यस धरतीमा आउनुभयो । उहाँले देह धारण गर्नुका मनग्गे कारणहरू थिए । यहाँ ७ ओटा कारणलाई सङ्क्षिप्त व्याख्यासहित प्रस्तुत गरिएको छ । १. मानव-जातिको पापको लागि मर्न (मत्ती २०:२८)  येशूले स्पष्टत: भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई …

Read More »

येशूको जीवनका ७ ओटा अद्वितीय पक्ष

विश्वका प्रमुख धर्महरूको बिचमा ख्रिस्टियमत अद्वितीय छ र ख्रीष्टको साँचो अद्वितीयता ख्रिस्टियमतको मुख्य आधार हो । येशूको बारेमा भएको सत्यता नयाँ करारका अभिलेखहरूमा आधारित छ । प्राचीन संसारका अभिलेखहरूमध्ये नयाँ करार र विशेष गरी सुसमाचारीय पुस्तकहरू सबैभन्दा विश्वसनीय प्रलेखहरू हुन् । यी दस्तावेजहरूबाट हामी सिक्छौं कि ख्रीष्ट एक अद्वितीय व्यक्तित्व …

Read More »

येशूको जन्ममा पूरा भएका ७ ओटा भविष्यवाणी

ख्रिस्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक बडादिन हो जुन डिसेम्बर २५ मा मनाइन्छ । संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिसद्वारा मनाइने महान्‌तम पर्व हो, ख्रिस्टमस । ख्रिस्टमस प्रत्यक्ष रूपमा प्रभु येशू ख्रीष्टसित जोडिएको विश्वव्यापी पर्व भएकोले उहाँ नै यसको केन्द्रिय पात्र हुनुहुन्छ । त्यसैले ख्रिस्टमसको मौसममा मुक्तिदाता येशूको जीवनका …

Read More »

येशूको जन्मवरिपरि भएका ७ ओटा घटना

चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् (मत्ती १:१८-२:२३; लूका १:२६-५६; २:१-४०) । यी विवरणहरूलाई नियाली मुक्तिदाता येशूको जन्मको वरिपरि भएका ७ ओटा घटनालाई हामी सङ्क्षिप्त रूपमा ध्यान दिने छौँ । यहाँ ती घटनाहरूलाई क्रमैसँग राखिएका छन् । १. योसेफ र मरियमको मगनी …

Read More »

कन्याबाट येशूको जन्मको लागि ७ ओटा साक्षी

सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रिस्टाब्द १९८५–२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक रात १० लाखभन्दा बढी दर्शकले हेर्ने गर्थे ।[i] यस कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई एक पटक सोधियो, “सारा इतिहासबाट कुनै एक जना व्यक्तिलाई अन्तर्वार्ताको …

Read More »

विश्व हल्लाउने ७ ओटा बाइबलीय पुरातात्त्विक खोज

आधुनिक समयमा बाइबलसित सम्बन्धित कैयौँ पुरातात्त्विक खोजहरू पत्ता लागेका छन् । यी खोजहरूले बाइबलको ऐतिहासिकतालाई विस्मयकारी ढङ्गमा पुष्टि गरिदिएका छन् । यहाँ ७ ओटा त्यस्ता खोजबारे चर्चा गरिएको छ । (१) मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा …

Read More »

Powered by Youth Circle