इटालीको अस्पतालमा एक जना ९३ वर्षका वृद्ध उपचारको लागि भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि तिनलाई एक दिनको रेस्पिरेटर (कृत्रिम रूपमा स्वासप्रश्वास गराउने यन्त्र) को खर्च तिर्न अनुरोध गरिँदा तिनी रुन थाले । बिलको खातिर रुनु पर्दैन भनी डाक्टरले ती पाका मानिसलाई थमथमाउन खोज्दा ती वृद्धले जवाफमा जे भने …
Read More »विचार
बनयान र न्युटनबाट सिकौँ जसले आइसोलेसनलाई सदुपयोग गरे
के परमेश्वरले आइसोलेसनलाई आफ्नो राज्य बिस्तारको लागि प्रयोग गर्न सक्नुहुन्छ ? यसको जवाफ सोर्है आना सकारात्मक हुन्छ । बाइबलमा भएका उदाहरणहरूमध्ये हिजो हामीले यूहन्ना र पावलको जीवनी अनि आइसोलेसनमा हुँदा तिनीहरूले कसरी नयाँ करारका छवटा पुस्तक लेखे भनी मनन गर्यौँ । बाइबलमा मात्र नभएर इतिहासमा पनि हामी यस्ता उदाहरणहरू पाउँछौँ …
Read More »कोरोना प्रभाव: परमेश्वरको राज्य बिस्तारमा आइसोलेसनको सदुपयोग
प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेपछि ख्रिस्टाब्द १९९९ मा अर्थात् आजभन्दा २१ वर्षअगि म राजधानीस्थित एउटा बाइबल स्कुलमा भर्ना भएँ । म स्वेच्छाले नभई करले आएको थिएँ । सुरुका दिनहरू दिक्कलाग्दा भए जुन अस्वाभाविक थिएन किनकि म फुक्का संसारबाट बन्द संसारमा प्रवेश गरेको थिएँ । फलत: भाग्ने कोसिस पनि गरेँ, तर …
Read More »कोरोना प्रभाव: बाइबल बिक्रीमा १४३% ले वृद्धि
कोरोना भाइरस (कोभिड-१९) को प्रभाव दिनप्रति दिन बढिरहेको छ । अप्रिल १२ सम्ममा १७,८३,७२४ जना यस भारइसबाट सङ्क्रमित भएका छन्; १,०८,९०७ जनाले ज्यान गुमाएका छन्; ४,०४,८६५ जना निको भएका छन् भने ५०,६१९ जनाको अवस्था गम्भीर छ ।[i] कोरोना भाइरसको फैलावटको यस्तो भयावह स्थितिमा सान्त्वनाका लागि मानिसहरूले बाइबल पढ्नमा रुचि देखाएका …
Read More »पुनरुत्थानपश्चात् येशूका ७ ओटा प्रकटीकरण
प्रेरितको पुस्तकका लेखक डा. लूका लेख्छन्, “आफ्नो दुःख–भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो । चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो” (प्रेरित १:३) । पुनरुत्थान हुनेबित्तकै येशू सुटुक्क स्वर्ग जानुभएन । आफ्नो पुनरुत्थानको पुष्टि गर्न ४० दिनको अवधिमा उहाँ विभिन्न …
Read More »येशूको पुनरुत्थानका लागि ७ ओटा दरिला साक्षी
येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो आजभन्दा लगभग दुई हजार वर्षअगि यस धरतीमा जिउनुभयो । उहाँ यस धरतीबाट बिदा हुनुभएको केही वर्षभित्रमा नै उहाँका अनुयायीहरूले उहाँको जीवनीलाई लिखित रूप दिए । पवित्रशास्त्र बाइबलको दोस्रो विभाजन अर्थात् नयाँ करारका अगिल्ला चारवटा पुस्तक येशूकै बारेमा लेखिएका जीवनी हुन् जसलाई “सुसमाचारहरू” भनिन्छ । ती …
Read More »इस्टरबारे तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता
१. प्रभु येशू ख्रीष्ट मृतकहरूबाट पुनरुत्थान हुनुभएको सम्झनामा मनाइने उत्सव नै इस्टर हो । इस्टरलाई पास्क वा पुनरुत्थानको आइतबार पनि भनिन्छ । यो एउटा वार्षिक पर्व हो । २. बाइबलको नयाँ करारअनुसार येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियान विश्वासको जग हो । प्रेरित पावल लेख्छन्, “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता …
Read More »पहिलो गुड फ्राइडेमा पूरा भएका ७ ओटा भविष्यवाणी
येशूको मृत्युको सम्झना गरी मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर सन्डेअगिको शुक्रबार हो । बाइबलको पुरानो करारमा सैयौँ वर्ष पहिले नै येशूको मृत्यु वरिपरिको दृश्यबारे दर्जनौँ भविष्यवाणी गरिएका थिए । यस आलेखमा हामी पहिलो गुड फ्राइडेको दिनमा पूरा भएका ७ ओटा भविष्यवाणीलाई सरसरती हेर्ने छौँ । १. …
Read More »क्रूसबाट येशूले भन्नुभएका ७ ओटा वाणी
येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नो मुखबाट ७ ओटा वाणी बोल्नुभएको थियो जुन अत्यधिक महत्त्वपूर्ण छन् । उहाँका तीनवटा वाणी (१, २ र ७) लूकाको सुसमाचारमा मात्र पाइन्छन् भने अर्का तीनवटा वाणी यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् (३, ५ र ६) । एउटाचाहिँ (४) मत्ती (२७:४६) र मर्कूस (१५:३४) दुवैमा पाइन्छ । …
Read More »पहिलो गुड फ्राइडेमा घटेका ७ ओटा घटना
चारवटै सुसमाचारले येशूको क्रूसारोहण वरिपरिको दृश्यलाई महत्त्वकासाथ अभिलिखित गरेका छन् । येशूको मृत्युलाई सम्झेर गुड फ्राइडे मनाइन्छ । हामी यहाँ पहिलो गुड फ्राइडेमा भएका ७ ओटा घटनालाई सङ्क्षिप्त रूपमा केलाउनेछौँ । ती घटनाहरू यहाँ क्रमैसँग राखिएका छन् । १. येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभयो (मत्ती २६:३६–५६) । येशू आफ्ना चेलाहरूसँगै …
Read More »