येशू को हुनुहुन्छ ?

पुस्तकको नाम : येशू को हुनुहुन्छ ?
लेखक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : १४९
मूल्य रु. : १३०
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०१८
ISBN : 978-9937-0-4853-8
येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्‍टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशू ख्रीष्‍टको ऐतिहासिक तस्बिर अर्थात् सुसमाचारीय तस्बिरको पक्षमा वैज्ञानिक, ऐतिहासिक, तार्किक र पुरातात्त्विक दृष्‍टिकोणबाट वकालत गरेको छ ।

Facebook Comments

Powered by Youth Circle